DIKSHANNEWS TV

मन्त्री खड्कालाई दोलखामा स्वागत

इश्वर बिश्वकर्मा चरिकोट, असोज १३ बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्कालाई बुधबार दोलखामा स्वागत तथा सम्मान गरिएको छ । जिल्ला समन्वय समितिको संयोजनमा…


गैरसरकारी संस्थाको समिक्षा कार्यक्रम सम्पन्न

चरिकोट– दोलखामा कार्यरत गैर सरकारी संघ संस्थाहरुको आइतबार वार्षिक समिक्षा गरिएको छ । हुराडेक नेपालसँगको सहकार्यमा जिल्ला समन्वय समितिले अयोजना गरेको कार्यक्रममा संघसंस्थाहरुको कार्य सम्पादनको समिक्षा…


कालिन्चोक गाउँपालिकाकाे नागरिक पक्षमा उदाहरणीय कार्य सबै नागरिकको निःशुल्क स्वास्थ्य वीमा

दीक्षण समाचार, चरिकोट,  ः गुणस्तरीय स्वास्थ्य सेवामा सरल सहज पहुँच सुनिश्चित गर्न कालिन्चोक गाउँपालिकाले सबै नागरिकको स्वास्थ्य वीमा गरिदिने भएको छ । यहाँ स्थायी बसोबास गर्दै आएका…


अनेरास्ववियू क्रान्तिकारी दोलखाले भन्यो –विद्यार्थी सहुलियत छुट गर

चरिकोट (दीस) –नेकपा माओवादी केन्द्रको भात्रृसंगठन अनेरास्ववियू क्रान्तिकारी दोलखाले बिभिन्न माग गर्दै जिल्ला प्रशासन कार्यालय दोलखामा बुधबार ज्ञापनपत्र बुझाएको छ । सार्वजनिक यातायातमा बढी भाडा असुल…


भक्तपुर, ताप्लेजुङ र हुम्लामा नेकपा (एकीकृत समाजवादी) गठन

भक्तपुर, २७ भदौ (रासस) ःनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भक्तपुर जिल्ला समिति गठन गरिएको छ । नेकपा (एमाले) का तत्कालीन जिल्ला प्रचार विभाग प्रमुख तथा विद्यार्थी…


सञ्चालनमा आयो न्यू खिम्ती सवस्टेशन, माथिल्लो तामाकोसीको बिजुली काठमाडौँ पु¥याउन सहज

काठमाडौँ,  (रासस) ः माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले उत्पादन गरेको बिजुली न्यू खिम्ती सवस्टेशनमा चार्ज गरिएको छ । स्वदेशी लगानीमा निर्मित देशको हालसम्मकै ठूलो आयोजनाको बिजुली काठमाडौँ उपत्यका…


गौरीशंकर सामुदायिक पुस्तकालय दोलखाले ज्येष्ठ नागरिक र अपाङ्गहरुलाई राहत वितरण

चरिकोट (दीस) – दोलखा सदरमुकाम चरिकोटमा रहेको गौरीशंकर सामुदायिक पुस्तकालय दोलखाले ज्येष्ठ नागरिक र अपाङ्गहरुलाई राहत वितरण गरिएको छ । भीमेश्वर नगरपालिकाभित्रका ज्येष्ठ नागरिकहरु लठी र…


अभिनयले स्थगित गरे साइकल यात्रा

इश्वर बिश्वकर्मा चरिकोट, असार १ मानिसको इच्छा, चाहना र योजनाअनुसारको काम गर्न तगारो बनेको छ, कोरोना महामारी । दोलखाको कालिन्चोक गाउँपालिका वडा नं. ३ स्थित पोखरेका…


जसलाई आफन्त र प्रहरीले खोजिरहेका थिए, उनको कंकालमात्र भेटियो

इश्वर बिश्वकर्मा चरिकोट, जेठ ३० २४ बैशाखमा शन्त बहादुर थामी घरबाट निस्किए । तर फर्केर आएनन् । उनि फर्केर नआएपछि उनका परिवारले प्रहरीलाई २८ गते खोजिउद्धारका…


जर्सी लिलामी गरेर महामारीमा खाद्यन्न सहयोग

चरिकोट (दीस) –कोरोना संक्रमणले देश नै अहिले तहसनहस भएको छ । यो समय राज्यकाे आर्थिक अवस्था कमजोर रहेका नागरिकहरुको जीवनयापन भने मुस्किलले चलेको छ । संकटमा…