DIKSHANNEWS TV

दोलखामा विद्युत प्राधिकरणको कार्यालय अगाडि दिउँसै बालियो राँको र टुकी

दीक्षण समाचारचरिकोट, असार १६नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको कार्यालय अघि बिहीबार प्रर्दशन गरिएको छ । जिल्लामा विद्युत आपूर्ति अनियमित हुन थालेपछि केन्द्रको कार्यालय प्राङ्गणमा स्थानीयले…


जब नगरप्रमुख मानन्धर “बाउसे” बन्नुभयो

ईश्वर बिश्वकर्माचरिकोट, असार १५दोलखामा उत्साह र खुशीका साथ रोपाइँ महोत्सवका आयोजना गरी १९ औ राष्ट्रिय धान दिवस मनाइएको छ । धान बालीमा जैविक विविधताको उपयोग, आयात…


कालिञ्चोकमा चौँरी महोत्सव आयोजना हुने

ईश्वर विश्वकर्माचरिकोट, असार १५दोलखाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा एक दिने चौँरी महोत्सव हुने भएको छ । प्रदेश सरकारको समन्वयमा कालिञ्चोक याक एण्ड टुरिजम फरेस्ट रिसर्च…


दोलखामा थपिदै मतदाता

ईश्वर विश्वकर्माचरिकोट, असार १५बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा कालिञ्चोक गाउँपालिकाका स्थित आलम्पुका डबल थामी मतदान प्रक्रियामा सहभागी हुनबाट वञ्चित हुनुभयो । मतदाता नामावलीमा नाम…


दोलखामा ५० प्रतिशत सकियो धान रोपाइँ

ईश्वर बिश्वकर्माचरिकोट, असार १४दोलखामा ५० प्रतिशत धान रोपाइँ सकिएको छ । यस वर्ष समयमै मनसुन सुरु भई पर्याप्त पानी परेकोले जिल्लाभर ५० प्रतिशत रोपाइँ सम्पन्न भएको…


गैरागाउँको घरघरमा खानेपानीको धारा

ईश्वर विश्वकर्माचरिकोट, असार १४दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं. १ गैरागाउँको घरघरमा जडान भएका धारामा पानी आउन थालेपछि स्थानीयवासी खुसी भएका छन् । वर्षौँदेखि खानेपानीको समस्या भोगिरहेका…


दोलखाको रिकु भिरबाट लडेर एक युवकको मृत्यु

दीक्षण समाचारचरिकोट, असार १४दोलखामा गोरेटो बाटो निर्माणको क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बिगु गाउँपालिका वडा नं. १ स्थित लामावगर–सिमीगाउँ जोड्ने बाटो निर्माणको…


तामाकोशी गाउँपालिकाको नीति, कार्यक्रम र बजेट सार्वजनिक

ईश्वर बिश्वकर्माचरिकोट, असार ११दोलखाको तामाकोशी गाउँपालिकाले सुशासन, विकास र समृद्धि हासिल गर्ने आकांक्षासहित नयाँ आर्थिक वर्षको लागि नीति, कार्यक्रमसँगै बजेट सार्वजनिक गरेको छ । शुक्रबार पालिका…


मेलुङ गाउँपालिकामा एकै दिन एक हजार बढी पशुको स्वास्थ्य परीक्षण

दीक्षण समाचारचरिकोट, असार ७दोलखाको मेलुङ गाउँपालिका वडा नं. ३ मा आयोजित पशु स्वास्थ्य शिविरमा एक हजार भन्दा बढी पशुको स्वास्थ्य परीक्षण गरिएको छ । गाउँपालिकाले सोमबार…


सुरेल समुदायको अभिलेखीकरणका लागि प्रकाशित पुस्तक गाउँपालिकालाई हस्तान्तरण

बाबुराम शर्मा (चरिकोट)–गौरीशङकर गाउँपालिका–५ सुरीमा रहेका लोपोन्मुख सुरेल समुदायको अभिलेखीकरणका लागि प्रकाशित पुस्तक गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । सुरेल समुदायका शुभ चिन्तक एवम लेखक मधुसुदन आचार्यद्वारा…