DIKSHANNEWS TV

ओलीले संसदबाट विश्वासको मत जिते,मतविभाजनमा ओलीको पक्षमा २ सय ८ सांसदले मतदान

काठमाडौं,- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत जितेका छन् । प्रतिनिधि सभाको आइतवार बसेको बैठकमा भएको मतविभाजनमा ओलीको पक्षमा २ सय ८ सांसदले मतदान गरे ।…


२ वर्षमा हुने प्रसारण लाइन ८ वर्षसम्म अलपत्र

चरिकोट–२ वर्षमा पूरा गर्ने गरी ८ वर्ष अघि ठेक्का सम्झौता गरेको सिंगटी– लामोसाँघु प्रसारण लाइन अझै अलपत्र छ । प्रसारण लाइन नबन्दा सिप्रिङ खोला लगायतको विजुली…


एकदिवसीय मान्यता पाउने दुई टोली लगभग पक्का, बाँकी १ मा यस्तो छ नेपालको सम्भावना

काठमाडौं, २५ फागुन- आफ्नो मात्र होइन, टेस्ट मान्यताप्राप्त अफगानिस्तान र एकदिवसीय मान्यता पाइसकेको नेदरल्याण्ड्सको खराब प्रदर्शनले नेपाललाई एकदिवसीय मान्यता पाउन निकै कठिन हुने देखिएको छ ।…


प्रदेश नम्वर ३ का भौतिक पुर्वधार मन्त्री स्थापित दोलखा भम्रणमा बेस्त

चरिकोट –प्रदेश नम्वर ३ का भौतिक पुर्वधार मन्त्री केशव स्थापित हाल दोलखाको बिभिन्न स्थानको भम्रणमा बेस्त छन । बुधबार दोलखा आएका मन्त्री स्थापित बिहिबार दोलखाको जिरी…


कोरियन भाषा परीक्षा जेठ २६ र २७ मा, नतिजा असार १६ गते

काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि जान लिइने ईपीएस परीक्षा आगामी जेठ २६ र २७ गते काठमाडौं र पोखरामा हुने भएको छ । भाषा परीक्षाको लागि…


राष्ट्रपतिमा दुई जनाको उम्मेदवारी

काठमाडौ–राष्ट्रपतिमा दुई जनाको उम्मेदवारी परेको छ । फागुन २९ गते हुने निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि एमाले(माओवादीबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले उम्मेदवारी दिएकी छन्। नेपाली…


१७ दिने मखमलि जुत्ता तालिम सम्पन्न

चरिकोट–सामुदायिक पुस्कालयले १७ दिने मखमलि जुत्ता बनाउने तालिमको मंगलबार समापन गरेको छ । दोलखा प्रदेश सभा ख का संसाद पशुपति चौलागाई समारोहको समापन गर्दै सिकेको सिप…


दोस्रो पटक मन्त्रिपरिषद विस्तार

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । गत फागुन ३ गते प्रधानमन्त्री चयन भएका ओलीले ११ दिनपछि सोमबार माओवादीका दुई र…


तामाकोशीमा फेला प¥यो बेवारिसे अबस्थामा एक युबकको शब

चरिकोट,१४ फागुन । बेवारिसे अबस्थामा एक युबकको शब तामाकोशी नदि किनारमा फेला परेको छ । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ७ ज्यामिरे भन्ने गाउँ नजिकै तामाकोशी…


जाँदा जाँदै फिल्मसिटी सिलान्यास

चरिकोट–भीमेश्वर नगरपालिका वडा नं. ९ डाङ्डुङेडाँडामा अन्र्तराष्ट्रियस्तरको फिल्म सिटी बन्ने पक्का भएको छ । निवर्तमान सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विहीबार प्रस्तावित फिल्मसिटीमा उपस्थित भएर सिल्यान्यास…