DIKSHANNEWS TV


विदेशी मुद्रा सटही समस्या निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजना समाधानमा प्रधानमन्त्रीिलाई गुहार

दोलखा, –निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजना पूरा हुन लाग्दा समेत विदेशी मुद्रा सटहीको समस्या समाधानका लागि प्रधानमन्त्रीसँग गुहार मागेको छ । ४५६ मेगावाट क्षमताको स्वदेशी लगानीमा…


दोलखामा करोड लगानीमा एपेक्स बन्यो आधुनिक शैली पढाई हुने विद्यालय , शैक्षिक वातावरण र बालमैत्री विद्यालयको रुपमा सुरु

चरिकोट–निजी विद्यालय भन्ने वित्तिकै बच्चालाई कितावको भारी बोकाउने र गृह कार्यको भारी बोकाउने भनेर चिनिन्छ । कितामा लेखिएको विषयवस्तुमा मात्र घोकाएर किताव ज्ञानलाई मात्र सिमित गराउँने…


ज्योतिलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा दोलखाको चरिकोटमासेवा विस्तार

चरिकोट–ज्योतिलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा दोलखामा शाखा विस्तार गरेको छ । बिहिबार ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शाखा संजाल विस्तार काठमाण्डौको सुके धारामा शाखा कार्यालय तथा दोलखाको…


दोलखामा ई पेमेन्ट सुरु

चरिकोट÷दोलखाको सरकारी निकायमा विहीबारदेखि ईपेमेन्ट(विद्युतीय भुक्तानी) सुरु भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाले विहीबारबाटै यस्तो सेवा सुरुवात गरेको हो । इपेमेन्ट सुरु भएपछि…


दोलखाका जनप्रतिनिधिको मागियो राजिनामा

चरिकोट–एक वर्ष अघि भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जिल्ला जनपरिषद् नेपाल दोलखाले पत्र नै लेखेर आफ्नो पदबाट राजिनामा गर्न उर्दि जारी गरेको छ । नेत्रविक्रम…


युवा व्यवसायी उपे्रती भन्छन– “अहिले राज्यलाई राजस्व मार्फत योगदान दिँदा आफुलाई गर्व महसुस हुन्छ

चरिकोट(दीस) –दोलखाको वैतेश्वर गाँउपालिका वडा ६ मा ३० करोडको लगानीमा हाल मनास्लू डिस्टी«लरी प्रालिको स्थापनासँगै सयौ स्थानीय रोजगारीको पाएका छन । पुर्वी हिमाली जिल्लामा ग्रामिण स्थानमा…


दोलखामा शुरु भयो रातो मच्छिन्द्रको रथयात्रा

चरिकोट–ऐतिहासिक दोलखा सहरमा रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्रा पाँचौ दिन पुगेको छ । आइतबारबाट सुरु भएको रातो मछिन्द्र नाथको रथ यात्रा विहीबार पाँचौ दिन पुगको हो…


कालिञ्चोक गाउँपालिकामा तालाबन्दी,वडाअध्यक्षद्धारा १० दिनभित्र कार्यालयको काम सुचारु गराउन माग

दोलखा, २० चैत कालिञ्चोक गाउँपालिका कार्यालयको कामकाज ३ दिनदेखि ठप्प भएको छ । विकास निर्माणको रकम माग गर्दै कालिञ्चोक गाउँपालिका वडा नं. ७ र ८ सुनखानीका…


ओडीआई मान्यता पाएको नेपाललाई थुप्रै अवसर, चुनौती उत्तिकै

काठमाडौं । पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएसँगै नेपाली क्रिकेटको अहिले सर्वत्र चर्चा छ । एकदिवसीयको अन्तर्राष्ट्रिय मान्यता पाएसँगै नेपालले थुप्रै अवसर पाउनेछ । विश्वकप…