उपचारका लागि सहयोग गरिदिन घतानीको अपिल
ईश्वर बिश्वकर्माचरिकोट, असार २८आठ महिना अघि गाडीको ठक्करबाट मेरुदण्ड भाँचिएपछि नेपालका विभिन्न अस्पतालमा उपचारका क्रममा करिब ५० लाख रुपैयाँ सक्कियो । तर उपचार खर्चमा सबै सम्पत्ति…
ईश्वर बिश्वकर्माचरिकोट, असार २८आठ महिना अघि गाडीको ठक्करबाट मेरुदण्ड भाँचिएपछि नेपालका विभिन्न अस्पतालमा उपचारका क्रममा करिब ५० लाख रुपैयाँ सक्कियो । तर उपचार खर्चमा सबै सम्पत्ति…
ईश्वर बिश्वकर्माचरिकोट, असार २२महिला स्वास्थ्य स्वयंसेविका । नामै काफी छ । जसको दायित्व हो, समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै स्वस्थ समाज निर्माणमा सहयोग गर्नु । त्यसैले…
ईश्वर बिश्वकर्माचरिकोट, असार १९दोलखाको बिगु गाउँपालिका वडा नं. ६ आलम्पुका १७ जना सुत्केरी आमालाई पोषण सामाग्री वितरण गरिएको छ । सुत्केरी आमा तथा बच्चाको मानसिक तथा…
ईश्वर विश्वकर्माचरिकोट, असार १२दोलखाको सदरमुकाम चरिकोटमा आइतबार विद्यालयस्तरीय पोषण प्रदर्शनी मेला सम्पन्न भएको छ । पोषणयुक्त खानाको महत्व सहितको सचेतना अभिवृद्धिका लागि भीमेश्वर नगरपालिकामा सञ्चालित बहुक्षेत्रीय…
राजकुमार भुजेलचरिकोट, असार ९दोलखाको सदरमुकाम चरिकोटमा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको ४३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा २०…
ईश्वर विश्वकर्माचरिकोट, असार ७दोलखाको जिरी अस्पतालमा रक्तसञ्चार केन्द्र नहुँदा शल्यक्रियाको लागि आउने बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ । चोटपटक लागेका व्यक्ति, सुत्केरी र रक्तअल्पता बिरामीसहित…
राजकुमार भुजेलचरिकोट, जेठ ३१दोलखामा बालबालिकालाई कोरोना विरुद्धको अतिरिक्त मात्रा खोप लगाउन सुरु भएको छ । १२ देखि १७ बर्ष उमेर पुगेका बालबालिकालाई बुधबारदेखि मोर्डना खोपको अतिरिक्त…
ईश्वर बिश्वकर्माचरिकोट, जेठ ३१दोलखामा मंगलबार विश्व रक्तदाता दिवस मनाइएको छ । रक्तदान अभियानमा साथ रहौँ, जीवन बचाऔँ भन्ने नाराका साथ दिवस मनाइएको हो । दिवसको अवसरमा…
ईश्वर बिश्वकर्मा चरिकोट, जेठ २५ दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. ५ स्थित बैतेश्वर अस्पतालमा गएराती चोरी भएको छ । अस्पतालका सुरक्षागार्ड सुतेको मौका छोपी अस्पतालमा चोर…
एजेन्सीः व्यस्त जीवनशैली, गलत खानपिन र तनावका कारण पेट खराब हुन थाल्छ । यसको खराब असर हाम्रो पाचनप्रणालीमा पर्छ ।आयुर्वेद विशेषज्ञ डा अबरार मुल्तानीले पेट ठीक…