स्वास्थ्य

कोभिडले फोक्सोमा क्षति पु¥याउने नयाँ तथ्य पत्ता लाग्यो

बीबीसी । कोरोना भाइरसबाट संक्रमित भइसकेपछि फोक्सोमा पर्ने असर बिरामी भएको तीन महिनासम्म पनि देखा पर्ने गरेको नयाँ रिसर्चमा पत्ता लागेको छ । अक्सफोर्ड युनिभर्सिटीका बिरामीमा…


यी खानेकुरा खानुस् आँखा कमजोर हुनबाट बच्नुस्

एजेन्सी – आजकल मानिसहरू जतिखेर पनि स्मार्टफोनमा झुण्डिरहने भएकाले आँखामा खराब असर परिरहेको हुन्छ । बच्चाहरू पनि आँखा कमजोर भएर चश्मा लगाउन थालेका छन् । त्यसैले…


आलु भन्दा बढी लाभदायक छ यसको बोक्रा

एजेन्सी–आलु त तरकारीको राजा नै हो । यो हरेक भान्साको शान हो । अनि अधिकांश मान्छेले आलुको बोक्रा ताछेर मिल्काउँछन् । तर तपाईंलाई थाहा छ ?…


३सय ९६ स्थानमा आज एकै चोटीको अस्पतालको उद्धघाटन हुँदै

काठमाडौँ, १५ मड्सिर–सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले आज (सोमबार) एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्ने…


दिनभरि फुर्तिलो रहनलाई यी खानेकुरा खानुस्

एजेन्सी ःआजकलको व्यस्त जिन्दगीमा काम गर्नका लागि अत्यधिक ऊर्जा चाहिन्छ । तर केही मानिस अलिकति काम गर्नेबित्तिकै थाक्छन् । अनि दिनभरि काम गरेपछि व्यक्तिको स्टामिना एकदमै…


अध्ययनको निष्कर्ष –नियमित रूपमा दाँत सफा नगर्नेको पेटमा क्यान्सर हुने जोखिम बढी

एजेन्सी –दैनिक दाँत ब्रस गर्नेहरूमा तुलनात्मक रूपमा क्यान्सरको जोखिम कम हुने एक अध्ययनले देखाएको छ । हावर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको एक अनुसन्धानमा दैनिक ब्रस नगर्नेहरूमा गीँजा…


नागरिकको राेग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाकाे अभियान

इश्वर बिश्वकर्मा चरिकोट, असोज २८ कुनै पनि रोगबाट बच्न शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउनु आवश्यक हुन्छ । यहि मुलमन्त्रका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाले जिल्लाका…


चरिकोट अस्पतालमा ७ सय भन्दा बढिले गरे सुरक्षित गर्भपतन

इश्वर बिश्वकर्मा चरिकोट, भदौ १८ दाेलखाकाे सदरमुकाम चरिकाेटमा अवस्थित प्रस्तावित चरिकोट अस्पताल (प्राथमिक स्वास्थ्य केन्द्र) बाट ३ वर्षको अवधिमा ७ सय ७३ जना महिलाले सुरक्षित गर्भपतन…


सामुदायिक आँखा केन्द्र चरिकोटमा लकडाउन अवधीमा १ हजारभन्दा बढिले गरे आँखा परिक्षण

इश्वर बिश्वकर्मा चरिकोट, भदौ १५ सामुदायिक आँखा केन्द्र चरिकोटमा लकडाउन अवधीभर १ हजार भन्दा बढीले आँखा परिक्षण गराएका छन् । नेपालमा कोरोना भाइरसको सङ्क्रमण रोक्न चैत…


दोलखामा सुरक्षित सुत्केरी गराउनेको संख्या बढ्दो

इश्वर बिश्वकर्मा चरिकोट, भदौ १२ दोलखामा सरकारी स्वास्थ्य संस्थामा गई सुरक्षित सुत्केरी गराउनेको संख्या बढेको छ । आमा र बच्चाको सुरक्षा हुने र सरकारले प्रोत्साहन भत्ता…