सहकारी

मिलिजुली कालिञ्चोकमाःसम्पत्ति शुद्धिकरण निवारण निर्देशिका २०७४ सम्बन्धी अन्तक्रिया सम्पन्न

चरिकोट (अनिल दहाल ) –दोलखाको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले सम्पत्ति शुद्धिकरण निवारण निर्देशिका २०७४ सम्बन्धी अन्तक्रिया सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष नारायण…


एकीकृत फ्रेण्डसिपमा ः कर्मचारी उत्प्रेरणा तथा क्षमता विकास तालिम सम्पन्न

चरिकोट÷अनिल दहाल – दोलखाको जिरी स्थित एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना कर्मचारीहरुको उत्प्रेरणा तथा क्षमता विकास तालिम सम्पन्न गरेको छ । संस्थाका…


महिला सहकारी महिलामा नै एकृकीत हुने प्रष्ट व्यवस्थालाई कहिँकतैबाट हस्तक्षेप गरिनु हुँदैन

देशमा कोरोनाको कहर रहेको छ । कोभिडले सबै क्षेत्रमा प्रभाब पारेको छ । कोरोनाले सहकारीमा कस्तो प्रभाब पारेको छ । यस सन्र्दभमा दीक्षण सहकर्मी अनिल दहालले…


मिलिजुली कालिञ्चोकमा व्यबसाय निरन्तरता योजना

चरिकोट्/अनिल दहाल –दोलखाको मिलिजुली कालिञ्चोक साकोसले व्यबसाय निरन्तरता योजना निर्माण गरी लागु गरेको छ।संस्थाको सञ्चालक समितिको २०७७ साल भाद्र २३ गते बसेको बैठकले यो योजना पारित…


एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारीद्धारा सदस्यबाट सुझाब संकलन गर्न सूरु

अनिल दहाल /चरिकोट –एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमेटेडले आफ्ना सदस्यसँग “कोभिड–१९ले पारेको असर”बारेमा सुझाब संकलन गर्न सुरु गरेको छ । जिरी नगरपालिकामा मुख्य…


दोलखामा सहकारीद्धारा अनलाइनबाट सर्वेक्षण फाराम भर्न सुरु

चरिकोट ,अनिल दहाल –जिल्लामा रहेका सहकारी संस्थाहरूले आफ्ना सदस्यहरूको सर्वेक्षण फाराम भर्न थालेका छन । कोभिड १९ (कोरोना) को असर पहिचानको लागि सदस्यहरूको अबस्था कस्तो छ…


मिलिजुली कालिञ्चोकको स्थापना दिवसमा रक्तदान

चरिकोट /अनिल दहाल – मिलिजुली कालिञ्चोक ऋण बचत सहकारी लिमिटेडले स्थापना दिवसको अबसरमा रक्तदान गरेर मनाएको छ । साकोसले आफ्नो २८ औ स्थापना दिवसको अबसरमा कोभिडको…


नेफस्कुनद्धारा न्यौपानेलाई “उत्कृष्ट व्यवस्थापक” बाट सम्मान

चरिकोट /अनिल दहाल –मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था दोलखाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपाने नेपाल भरका “उत्कृष्ट व्यवस्थापक”बाट सम्मान भएका छन् । नेफस्कुनमा आबद्ध…


नेफ्स्कून सेवा केन्द्र रामेछापकाे मन्थलीमा

अनिल दाहाल चरिकाेट साकाेसहरूकाे छाता संघ नेपाल बचत तथा ऋण सहकारी संघ लि (नेफ्स्कून) ले रामेछाप जिल्लाकाे मन्थलीमा अाफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । मन्थलीस्थित…


बागमति प्रदेशमा ३ वटा सहकारी संघ दर्ता

चरिकोट ,अनिल दहाल – बागमति प्रदेशमा ३ वटा सहकारी संघ दर्ता भए का छन्। प्रदेश सहकारी मन्त्रालयमा दर्ता भएका प्रदेश सहकारी संघ लि ,कृषि संघ र…