समाचार

सुपर सिक्समा सिंगटीको प्रगति उच्च

दीक्षण समाचार दोलखा, १३ फागुन सरकारले प्रतिस्पर्धाका आधारमा निजी क्षेत्रलाई निर्माण गर्न दिएका सुपर सिक्स (६ आयोजना) जलविद्युत आयोजनामध्ये सिंगटी खोलाको प्रगति उच्च देखिएको छ ।…


विगू गाउँपालिकाको भौतिक प्रगति ७० प्रतिशत भुक्तानी आधा मात्र

दीक्षण समाचार सिंगटी, १३ फागुन विगू गाउँपालिकाको चालु आर्थिक वर्ष ७ महिनामा ७० प्रतिशत योजनाको भौतिक प्रगति भएको छ । गाउँपालिकाको पुँजीगत तर्फबाट योजनाहरु मध्ये अधिकाँश…



कालिन्चोक मन्दिरमा बेलुका ४ देखी विहान ६ बजे सम्म बन्द

अर्जुन अपबाद दोलखा ,फागुन १२ कालीञ्चोक मन्दिर जान लागेका कालिञ्चोक गाउँपालिकाका पदम पाठक कुरी बजार पार गर्ने्वित्तिकै राखिएको सुचना देखेर अचम्ममा परे । सुचनामा लेखिएको थियो…


माथिल्लो तामाकोसीको पेनस्टक पाइपको काम सुरु

दीक्षण समाचार दोलखा, १२फागुन निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पेनस्टक पाइप जडानको काम सुरु भएको छ । आयोजनाको लट २ अन्र्तगतको तल्लो र माथिल्लो दुवै ठाडो…


सिंगटी आयोजनाको बाँध क्षेत्रका संरचना परीक्षण

काठमाडौं– दोलखामा निर्माणाधीन २५ मेगावाटको सिंगटी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचनाको परीक्षण गरिएको छ । निर्माण पूरा भएका सिभिल संरचनामा पानी भरेर परीक्षण गरिएको हो ।…


२ वर्षमा पूरा गर्ने प्रसारण लाइन ८ वर्षसम्म अधुरै

दीक्षण समाचार दोलखा, ९ फागुन दुई वर्षमा पूरा गर्ने गरी ८ वर्ष अघि सम्झौता गरेको सिङ्गटी–लामोसाँघु प्रसारण लाइनको काम अझै अधुरै छ । प्रसारण लाइन नबन्दा…


जिरीमा पार्क नै पार्क बन्ने

दीक्षण समाचार जिरी, १० फागुन जिरी नगरपालिकाको हरेक वडामा व्यवस्थित पार्क बन्ने भएको छ । नगरपालिकाले हरेक वडामा पर्यटकहरुका लागि समय विताउने उपयुक्त स्थानका लागि पार्क…


“प्रहरी साझेदारी कार्यक्रम सफल” –दोलखा प्रहरी

चरिकोट, ९ फागुन दोलखा प्रहरीले “प्रहरी साझेदारी कार्यक्रम सफल भएको बताएको छ । विहिबार दोलखा सदरमुकाम चरिकोटमा “हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी” भन्ने…


भीमेश्वर नगरपालिकाबाट किसानलाई अनुदानमा कृषि औजार वितरण हुने

अम्बिका न्यौपाने चरिकोट, ९ फागुन भीमेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गर्ने भएको छ । किसानलाई आवश्यक…