समाचार

दोलखामा आठ सय ७२ पिन्ट रगत संकलन, दुई सय २४ पिन्ट गरियो नष्ट

ईश्वर विश्वकर्माचरिकोट, साउन १दोलखामा १६ महिनाको अवधिमा आठ सय भन्दा बढी रगत सङ्कलन भएको छ । २०७७ माघ देखि २०७९ जेठ मसान्त सम्म रक्तसञ्चार केन्द्रबाटै र…


भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भवन निर्माण हुने

ईश्वर विश्वकर्माचरिकोट, साउन २दोलखामा पक्की र पर्याप्त भवन नहुँदा कठिन पूर्वक सेवा प्रवाह गरिरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको नयाँ भवन निर्माण हुने भएको…


दोलखाका स्थानीय तहको बेरुजु ३६ करोड १९ लाख

नवराज शिवाकोटी असार,३२चरिकोट/आर्थिक वर्ष २०७७-७८ मा दोलखाका स्थानीयतहहरुको बेरुजु रकम ३६ करोड १९ लाख ८० हजार रहेको पाइएको छ । महालेखा परीक्षकले गरेको उक्त आर्थिक वर्षको…


माथिल्लो तामाकोसीको हकप्रद शेयर बिक्री हुँदै

काठमाडौँ, ३१ असार (रासस) ःकम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने र निर्माणाधीन रोल्वालिङ जलविद्युत् आयोजनामा लगानी जुटाउने लक्ष्यका साथ माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले हकप्रद शेयर बिक्री गर्ने…


संघीय निजामती सेवा ऐन जारी गर्नुपर्ने माग राख्दै  ज्ञापनपत्र बुझाइयो

दीक्षण समाचारचरिकोट, असार २७संघीय निजामती सेवा ऐन जारी गर्न नेपाल सरकार समक्ष माग राख्दै दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा मार्फत प्रधानमन्त्रीलाई सोमबार ज्ञापन पत्र बुझाइएको…


दोलखाका शुदर्शन दाहाल बने बागमती प्रदेशको नमुना मुख्यमन्त्री

ईश्वर दहाल (चरिकोट ) –दोलखाका सुदर्शन दहाल मुख्य मन्त्री हुनु भएको छ । युवा परिषद बागमती प्रदेशको आयोजनामा हेटौंडामा सञ्चालन भएको पाँच दिने नमुना प्रदेश युवा…


रेडक्रस दोलखाको ४० औँ जिल्ला सभा सम्पन्न

राजकुमार भुजेलचरिकोट, असार २५प्राकृतिक प्रकोप पीडितलाई राहत वितरण र रक्तसञ्चारको सेवा प्रवाह गर्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको ४० औँ जिल्ला सभा सम्पन्न भएको छ…


कृपाश्वर शेर्पा सवार गाडी दुर्घटनामा, तीन घाइते

सिन्धुली, २४ असार (रासस) :नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता सवार गाडी दुर्घटनामा परेको छ । पूर्वपर्यटनमन्त्री कृपाश्वर शेर्पा सवार गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा पूर्वपर्यटन…


६१ वर्षीय रिमबहादुर कक्षा ५ मा पढ्दै !

तुलसीपुर, २४ असार (रासस): कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल सेताम्य भएका ती व्यक्ति…


कुपोषित बालवालिकाको संख्या घटाउदै पुर्नस्थापना केन्द्र

जीवन लामा (चरिकोट )–दोलखाको जिरी नगरपालिका वडा नम्बर १ श्यामाकी दिलमाया राउत पोषण पुनस्र्थापना गृहमा बसेको मंगलबार ११ दिन भयो । आफ्नो दुई वर्षको छोरालाई कुपोषण…