समाचार

“कालिञ्चोक लोकतारा २” को उपाधि शेर्पालाई

चरिकोट –दोलखाको सदरमुकाम चरिकोटमा शनिवार सम्पन्न भएको “कालिञ्चोक लोकतारा २” को उपाधि आङदावा शेर्पाले जितेका छन । अन्तिम ३ जना प्रतियोगीले फाइनल चरणमा प्रतिस्पर्धा गरेकामा शेर्पाले…


नेकपा विप्लपका दोलखाका २ जना नेताद्धारा पाटी परित्याग

चरिकोट –नेकपा विप्लपका दोलखाका २ जना नेताले पाटी परित्याग गरेको घोषणा गरेका छन । पाटी परित्याग गर्नेमा नेकपा विप्लपका दोलखाका जिल्लाका पुर्व सेक्रेटरी (सचिब) राजन धनुके…


उपभोक्ता समितिको सिमा ६० लाख निर्धारण गर्न माग

चरिकोट –दोलखा जिल्ला निर्माण व्यवसायी संघले सरकारलाई उपभोक्ता समितिको सिमा ६० लाख निर्धारण गर्न माग गरेको छ । आज विभिन्न माग राख्दै बुझाएको १० बुदे ज्ञापन…


बाल मैत्री नगर घोषणाका लागी १५ भन्दा बढी सुचक पुरा

ईश्वर बिश्वकर्मा चरिकोट, साउन २४ दोलखाको भीमेश्वर नगरपालिकालाई बालमैत्री नगर घोषणाका लागी १५ भन्दा बढी सूचक हरु पुरा भएका छन् । बालमैत्री स्थानिय शासन ऐन २०६८ ले…


पशु प्राविधिक पक्राउ

रुकुमपश्चिम, २७ साउन एक युवतीलाई जबरजस्ती विष सेवन गराएको आरोपमा प्रहरीले एक पशुसेवा प्राविधिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठबीसकोट नगरपालिकाको गोतामकोटमा कार्यरत पशुसेवा प्राविधिक…


दोलखामा १८५ मेट्रिक टन किवी उत्पादन

चरिकोट, साउन २० दोलखामा गत आर्थिक वर्ष २०७५÷०७६ मा १८५ म«ेटिक टन किवी फल उत्पादन भएको छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना इकाई (किवी जोन)…


जन्मदिनको अवसरमा विद्यालय पोशाक सहयोग

चरिकोट –छोरीको जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई विद्यालय पोशाक सहयोग गरिएको छ । दोलखा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष दिनेश थापा तथा उनकी श्रीमती मुना थापाले चरिकोटमा…


दोलखामा एक वर्षको अवधिमा ४४ ले गरे आत्महत्या

ईश्वर बिश्वकर्मा चरिकोट, असार ३० दोलखामा आर्थिक वर्ष २०७५÷०७६ को अवधिमा ४४ जनाले आत्महत्या गरेका छन् ।  जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्याङ्क अनुसार ६ बालबालिका सहित…


दोलखामा जिउँदै चितुवा समाते

चरिकोट : बजार पसेको चितुवालाई स्थानीयले नै नियन्त्रमा लिएर वन कार्यांलयलाई बुझाएका छन्। सोमबार उत्तरी दोलखाको सिंगटी बजारमा चितुवा पसेपछि  पूर्णबहादुर रुचालले चितुवालाई जिउँदै नियन्त्रणमा लिएर वन…


भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको नेतृत्व लामालाई

दोलखा– आदर्श पुरुष स्वर्गीय भीमबहादुर तामाङको सम्झनामा नेपाली कांग्रेस केन्द्रले गठन गरेको भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको निमित्त अध्यक्षको जिम्मेवारी बर्मा लामाले पाएका छन्। शुक्रबार प्रतिष्ठानका संस्थापक…