समाचार

वडा कार्यालय भवन उद्घाटन

ईश्वर दहाल– वैतेश्वर गाउँपालिका वडा नं. ३, मिर्गेकाे वडा कार्यालय भवन उद्घाटन गाउँपालिका प्रमुख छवि लामाकाे प्रमुख अातिथ्यता तथा उपाध्यक्ष रविचन्द्र अाचार्यकाे विशेष अातिथ्यतामा सम्पन्न भएको…



दोलखाको उच्च भागमा हिउँ प¥यो,हिउँले पर्यटकलाई ग¥यो स्वागत

चरिकोट (दीस) –दोलखाको उच्च भागमा हिउँ परेको छ । उच्च भागमा हिउँ परेसँगै दोलखामा चिसो महसुस भएको छ । जिल्लाका प्रसिद्ध पर्यटकिय स्थान कालिन्चोक , शैलुङ…


भूकम्पको धक्का महसुस

चरिकोट–दोलखा तथा आसपास जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार बेलुका ७ बजेर ११ मिनेट जाँदा भूकम्पको धक्का महसुुस भएको हो । राष्ट्रिय भूकम्प मापन…


अझै २ वर्ष नेपालको वृद्धिदर ६ प्रतिशतमाथि : विश्व बैंक

२६ मंसिर, काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर अझै कम्तीमा २ वर्षसम्म ६ प्रतिशत भन्दा माथि रहने प्रक्षेपण गरेको छ । विश्व बैंक ग्रुपले बिहीबार…


राष्ट्रिय दलित पत्रकार संघ नेपाल दोलखामा नयाँ नेतृत्व

चरिकोट –राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्रदेश नं ३ को प्रथम जिल्ला भेलाले दोलखाको  जिल्ला कार्य समिति गठन गरेको छ । संघको अध्यक्षमा सुदिप रसाइली चयन…


सेवाग्राहीसँग घुस लिएको अभियोग लागेका रिजाल निलम्बित

दोलखा : अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएका दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल निलम्बित भएका छन् । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उपसचिव खगेन्द्रप्रसाद रिजालले…


घुस प्रकरणमा लागेका दाेलखाका प्रमुख जिल्ला अधिकारी रिजालको आफ्नै कार्यालयमा आतङ्क

चरिकोट –घुस काण्डमा मुछिएका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले आफ्नै कार्यालयमा आतङ्क मच्चाउने गरेको जिल्ला प्रशासन कार्यालय दोलखा स्रोतले बताएको छ । उनी कार्यालय…


स्काउट दोलखाको स्थापना दिवस मनाइयो

ईश्वर बिश्वकर्मा चरिकोट, मंसिर २२ जिल्ला स्काउट कार्यालय दोलखाको स्थापना दिवसको अवसरमा आइतबार विभिन्न कार्यक्रम गरि मनाइएको छ । जिल्ला स्काउट कार्यालय ४४ बर्ष पुगेको अवसरमा जिल्लामा…


सुन्तला पकेट क्षेत्र घोषणाका लागि मेलुङ सुन्तला महोत्सव २०७६ हुुने

ईश्वर बिश्वकर्मा चरिकोट, मंसिर १९ दोलखाको मेलुङ गाउँपालिकालाई सुन्तला पकेट क्षेत्रको घोषणाका लागि मेलुङ सुन्तला महोत्सव २०७६ हुने भएको छ । पालिकालाई सुन्तला पकेट क्षेत्र घोषणाका…