समाचार

दोलखा प्रहरीद्धारा २१ हजार भन्दा बढि गाँजाको बोट नष्ट

ईश्वर बिश्वकर्मा चरिकोट, पौष १३ दोलखा प्रहरीले ३ बर्षको अवधीमा २१ हजार भन्दा बढी गाँजाको बोट नष्ट गरेको छ । प्रहरीको सक्रियतामा आर्थिक वर्ष २०७४÷०७५,२०७५÷०७६ र…


दोलखा कारागारमा कैदीले गरे तालाबन्दी, ५ कैदीको सरुवा

पुस १३, चरिकोट । नाइके कैदी विरुद्ध दोलखा कारागारमा कैदीले नै तालाबन्दी गरिदिएका छन् । नाइके कैदीद्वारा कुटपिट, गुणस्तरहीन खाना खुवाउने र पैसा समेत ठग्न थालेपछि…


दोलखामा किवी प्रशोधन तालिम सम्पन्न

कविराज थामी चरिकोट, पौष १३ दोलखाको सदरमुकाम चरिकोटमा किवी फल खेती तथा प्रशोधनसम्बन्धी ३ दिने तालिम आइतबार सम्पन्न भएको छ । शुक्रबारबाट सूरु भएको तालिम फलफुलको…


दुर्घटना न्युनिकरण पहिलो प्राथमिकताःदोलखा प्रहरी प्रमुख पोखरेल

दोलखाको प्रहरी प्रमुखमा प्रहरी नायब उपरिक्षक रेवती रमण पोखरेल आएका छन् । हालै जिल्ला प्रहरी कार्यालय दोलखामा हाजिर भई आफ्नो कार्यभार समाहलेका हुन् । प्रमुख उपरिक्ष…


सिहंदबारको अभ्यास ःकालिन्चोक गाउँपालिकामा विकास शिविर

चरिकोट(दीस) –दोलखाको कालिन्चोक गाउँपालिकाले सिंहदबारको आभास दिदै “विकास शिविर” संन्चालन सकेको छ । शुक्रबार वडा नम्बर ८ मा आएर “विकास शिविर ”संन्चालन सकेको हो । यो…


कालिञ्चोक माविको ४९ औँ बार्षिक उत्सब सम्पन्न, गत बर्ष ३ करोड भन्दा बढि आम्दानी

ईश्वर बिश्वकर्मा चरिकोट, पुस २ दोलखा सदरमुकाम चरिकोट लामाचौरमा रहेको कालिञ्चोक माध्यमिक विद्यालयको ४९ औँ वार्षिक उत्सब बुधबार  मनाइएको छ । उत्सब समारोहमा भीमेश्वर नगरपालिकाका प्रमुख…


सांसद विकास कार्यक्रम –दोलखामा प्रदेशसभाबाट विकास हुने योजनाको सुची सहित

चरिकोट(दीस) –दोलखामा “प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम” अन्र्गगत चालु आर्थिक बर्षमा सम्पन्न हुने योजना छनोट भएका छन । दोलखामा २ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको छ…


सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा दोलखाका २ सहित १४ को मृत्यु

चरिकोट, मंसिर २९ आइतबार सिन्धुपाल्चोकको खाडिचौर–जिरी सडक खण्डको ६ किलोमा भएको बस दुर्घटनामा दोलखा भीमेश्वर नगरपालिका २ सहित १४ जनाको मृत्यु भएको छ । १४ जनाको…


सिंचाइ डिभिजन दोलखाका प्रमुख पक्राउःंंंसरकारी छाप दस्तखत किर्ते

मंसिर २९, चरिकोट । सरकारी छाप तथा दस्तखत किर्ते गरेर फरार रहेका सिंचाइ विकास डिभिजन दोलखाका तत्कालीन प्रमुख प्रकाश अधिकारी पक्राउ परेका छन् । जलस्रोत तथा…


कालिन्चोकबाट काठमाडौं जाने बस दुर्घटना : मृतककाे संख्या १४ पुग्याे , १८ घाइते

सिन्धुपाल्चोकको खाडिचौर-जिरी सडक खण्डको ६ किलोमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ। दोलखा कालिन्चोकबाट भक्तपुरतर्फ हिँडेको बा ४ ख ४४६८ नम्बरको बस आइतबार…