समाचार

दोलखाको वैतेश्वरमा सम्पत्ति शुद्धिकरण तालिम सम्पन्न

इश्वर दाहाल चरिकाेट पाैष २९ जिल्ला सहकारी संघ लिमिटेड दोलखाको आयोजनामा एक दिने सम्पति शुद्धिकरण निवारण विषयक तालिम कार्यक्रम वैतेश्वर गाउँपालिकाको मैनापोखरीमा साेमबार सम्पन्न भएको छ…


भारतको ओरेन्स कम्पनी” ठगीमा नेपालका युवा ,दोलखाका २ सय युवा सक्रिय

चरिकोट /दीस छिमेकी मुलुक भारतमा रहेको “ओरेन्स कम्पनी” ठगीमा नेपालका युवा पर्न थालेका छन । नेटओर्किङ मार्फत नेपालमा ठगीको धन्दा फैलाउन सफल भएको छ ।  पछिल्लो…


प्रदेश नम्बर ३ को प्रदेशसभा : राजधानी काभ्रे हुनुपर्छ भन्ने सांसदहरुको जोड

काठमाडौँ । प्रदेश नम्बर ३ को प्रदेशसभामा बिहीबार पनि प्रदेशको राजधानी तोक्ने विषयमा बिहीबार पनि छलफल जारी रहेको छ । छलफलमा सांसदहरुले काभ्रे र हेटौंडालाई राजधानी…


मलेसियामा कार दुर्घटना हुँदा दोलखाका राजकुमार श्रेष्ठ सहित २ जनाको मृत्यु

काठमाण्डौ – मलेसियामा कार दुर्घटना हुँदा दुई जना नेपालीको ज्यान गएको छ । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल नजिकै बिहीबार बिहान कार दुर्घटना हुँदा दोलखाका २९ वर्षीय राजकुमार श्रेष्ठ…


शैलुङ गाउँपालिकाले १ सय ५० कृषकको निशुल्क माटो परिक्षण गरिदिने

ईश्वर बिश्वकर्मा÷चरिकोट, पौष २३–दोलखाको शैलुङ गाउँपालिकाको १ सय ५० कृषकको माटो परिक्षण गरिने भएको छ । कृषि उत्पादन बृद्धिका लागि गाउँपालिकाका कृषकहरुको खेतबारीको माटोको नमुना परिक्षण…


आफ्नै विज्ञहरुको प्रयोग गरेर गौरीशंकर संरक्षण क्षेत्रले हिमचितुवा पत्ता लगायो

चरिकोट (दीस)– दोलखाको गौरीशंकर संरक्षण क्षेत्रले अर्को सफलता पाएको छ । विश्वमै दुर्लभ मानिएको हिमचितुवा दोलखाको रोल्वालिङ उपत्यकाको च्छोरोल्पा हिमताल आसपासमा फेरि भेटिएको आज पत्रकार भेटघाट…


गौरीशंकर संरक्षण क्षेत्र (जिक्याप)मा विदेशी पर्यटकको संख्या बढ्यो

ईश्वर बिश्वकर्मा/कविराज थामी चरिकोट, पौष २० गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जिक्याप)मा भ्रमणका लागि आउने विदेशी पर्यटकको संख्या बढेको छ । विक्रम सम्बत २०७२ को भुकम्प पछि…


विवादलाई मेलमिलापमा परिणत गर्दै भीेमेश्वरको न्यायिक समिति

ईश्वर बिश्वकर्मा चरिकोट, पौष १८ भीमेश्वर नगरपालिकाको न्यायिक समितिले विभिन्न विवादलाई मेलमिलापमा परिणत गर्दै आएको छ । विवादलाई मेलमिलापमा स्थापित गर्न समितिले निष्पक्ष ढंगले न्याय सम्पादन…


तीन दिन वर्षा र हिमपातको सम्भावना

काठमाडौं : बुधबारबाट तीन दिन वर्षा र हिमपातको सम्भावना रहेको छ। नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले…


दोलखाका तत्कालिन प्रमुख जिल्ला अधिकारी रिजाललाई अख्तियारले ग¥यो पक्राउ

चरिकोट(दीस) – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय, दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं उप–सचिव खगेन्द्रप्रसाद रिजाललाई मंगलवार पक्राउ गरेको छ । आयोगले आफ्नो क्षेत्राधिकार…