कालिन्चोकले सुरु ग¥यो साप्ताहिक गतिविधी प्रकाशन अभियान
चरिकोट(दीस)–दोलखाको कालिन्चोक गाउँपालिकाले आफुले गरेको साप्ताहिक गतिविधी सार्वजनिक गर्न थालेको छ । पालिकाले आफुले गरेको कार्यसम्पादन गतिविधी जनतालाई जानकारी दिन यो अभियान सुरु गरेको हो ।…
चरिकोट(दीस)–दोलखाको कालिन्चोक गाउँपालिकाले आफुले गरेको साप्ताहिक गतिविधी सार्वजनिक गर्न थालेको छ । पालिकाले आफुले गरेको कार्यसम्पादन गतिविधी जनतालाई जानकारी दिन यो अभियान सुरु गरेको हो ।…
ईश्वर बिश्वकर्मा चरिकोट दोलखाको सदरमुकाम चरिकोटमा कर सेवा कार्यालय स्थापना हुने भएको छ । जिल्लाका करदातालाई सहज बनाउने उद्देश्यका साथ फागुन महिना भित्रै कर सेवा कार्यालय…
ईश्वर बिश्वकर्मा चरिकोट, फागुन ५ दोलखाका स्थानिय तहहरुले पर्यटन प्रर्बद्धनका लागि होमस्टे सञ्चालनमा जोड दिन थालेका छन् । जिल्लाको पर्यटकिय स्थलहरुमा घुुम्न आउने पर्यटकहरुलाई सहज बास…
चरिकोट(दीस) – प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दोलखाका स्थानीय तहले ४ करोड २५ लाख रुपैया अनुदान रकम पाएका छन । उक्त अनुदानबाट सूचिकृत बेरोजगार व्यक्तिहरुलाई एक सय…
चरिकोट, (दीस) –बृहत्तर विपद् जोखिम व्यबस्थापन कार्यक्रम (सिडिआरएमपी) परियोजनाको परिचयात्मक कार्यक्रम शुक्रबार भीमेश्वर नगरपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले…
चरिकोट(दीस)–दोलखाको बैतेश्वर गाउँपालिकाको वडा नंम्बर २ आफ्नै पक्की भवनमा कार्यालय सरेको छ । सो वडाको गैरीमुदीमा निर्माण भएको पक्की भवनको आज गाउँपालिकाका प्रमुख छवी लामाले उद्धघाटन…
चरिकोट(दीस) –नेकपा क्रान्तिकारी माओवादी बैद्य समुहका जिल्ला सेके्ररेटरी गोविन्द काफ्ले सहित तीन जना कार्यक्रता एक घण्टा दोलखा प्रहरी नियन्त्रणमा रही रिहा भएका छन् । जनयुद्ध दिवस…
चरिकोट(दीस) –जनयुद्ध दिवस मनाउने क्रममा दोलखाको सदरमुकाम चरिकोट सातदोबाटोबाट नेकपा क्रान्तिकारी माओवादीका बैद्य समुहका तीन जना कार्यक्रता जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरेको छ । पक्राउ…
रवीन्द्र गौतम । दोलखा फागुन १, चरिकोट । दोलखा जिल्ला अदालत तथा अन्य अदालतले फैसला गरी तोकिदिएको दण्ड जरिवानामा परेकाहरुको सूची जिल्लाको विभिन्न कार्यालयहरुमा पठाई असुल…
चरिकोट /कविराज थामी – समग्र जिल्लाको विकास र समृद्धिका लागि ठुला लगानी भित्राएर समृद्ध जिल्ला बनाउने भन्दै दोलखामा लगानी सम्मेलन आयोजना हुने भएको छ । राजधानीबाट…