समाचार

माथिल्लो तामाकोशीको बाँध परीक्षण हुँदै, नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह

चरिकोट- चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध क्षेत्रको प्राविधिक परीक्षण चैत ३ गतेदेखि हुने भएको छ ।  आयोजनाको बाँध, इन्टेक, बालुवा थिग्राउने…


चरिकोटमा खुल्यो जेसीबीको नयाँ आउट लेट

चरिकोट– नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एम एडब्लु अर्थमुभर्सले दोलखाको चरिकोटमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । जेसीबीको…


दोलखाका वन अधिकृत दुई लाख घुससहित पक्राउ

चरिकोट– जिल्ला वन कार्यालय दोलखाका वन अधिकृत सन्तमाया श्रेष्ठ घुससहित पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग  टोलीले भक्तपुरको गठ्ठाघरबाट बिहीबार साँझ उनलाई नियन्त्रणमा लिएको…


प्रहरीले रोकियो १८ बर्षियको बिबाह

  फागुन २७, चरिकोट । दोलखा प्रहरीले विशेष सुराकीको आधारमा १८ बर्षिय किशोरीसँग हुन लागेको गैरकानुनी विवाह रोकेको छ । मुलुकी अपराध संहिता २०७४ ले तोकेको…


वोचका पाँच बस्ती नमुना “स्वस्थ समुदाय घोषणा ”

चरिकोट(दीस) –दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ८ वोचका पाँच बस्ती “नमुना स्वस्थ समुदाय घोषणा ”भएको छ । आज नगर प्रमुख भरत के.सीले सो वडाका अध्यक्ष नकुल…


चरिकोटमा कोरोना आइसोलेसन कक्ष निर्माण गरिने

चरिकोट (दीस) – विस्वमा त्रास फैलाएको कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिम र अलग्गै उपचारको लागि सदरमुकाम चरिकोटमा १० बेड क्षमताको कोरोना आइसोलेसन कक्ष निर्माण गरिने भएको…


किर्नेको धुलिखेल अस्पतालमा २४ घण्टे बर्थिङ्ग सेन्टर सुरु

दिपक बस्नेत, किर्नेटार –दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ५ किर्नेको धुलिखेल अस्पतालमा २४ घण्टे बर्थिङ्ग सेन्टर सुरु भएको छ । तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले…


दोलखा प्रशासनद्धारा सभा सम्मेलन नगर्न आग्रह

चरिकोट (दीस) –कोरोना भाइरस (कोविड–१९) को संक्रमणको त्रास फैलिएसँगै जिल्ला प्रशासन कार्यालयले दोलखाले नागरिकलाई सचेत रहन आग्रह गरेका छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई संक्रमणको उच्च…


भीमेश्वरका वडास्तरमा जोखिमयुक्त क्षेत्रहरुको नक्साङ्कन सुरु

२२ फागुन, दोलखा । (दीस) –भीमेश्वर नगरपालिकाका वडास्तरमा जोखिमयुक्त क्षेत्रहरुको नक्साङ्कन गर्न थालिएको छ ।नगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन अनुसार वडा स्तरमा विपद् व्यबस्थापन…


शैक्षिक प्रदर्शनी मार्फतः शैक्षिक सामाग्री निर्माणमा उत्प्रेरणा जगाउँदै तामाकोशी गाउँपालिका

पुस्कर महत, फागुन 22-जफे, तामाकोशी गाउँपालिकाले अन्तर विद्यालय स्तरीय एक दिने शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले सम्पूर्ण विद्यालयहरुबिच विहिवार वडा नं. 4, मालु…