समाचार

दोलखामा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

दीक्षण समाचारचरिकोट, असोज २दोलखाको सदरमुकाम चरिकोटमा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । “आत्महत्या रोकथाममा हामी सबैको सहकार्य” भन्ने नाराका साथ जिल्ला प्रहरी कार्यालयले…


दोलखाका दुई कार्यालयको कार्यक्रम सार्वजनिक

ईश्वर विश्वकर्माचरिकोट, भदौ २२दोलखामा अवस्थित कृषि र किसानसँग सम्बन्धित कार्यालयको वार्षिक कार्यक्रम सार्वजनिकीकरण कार्यक्रम बुधबार चरिकोटमा सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ…


जिल्ला अदालत दोलखाद्धारा एक बर्ष भित्र मुद्धा फस्र्योट गर्ने लक्ष्य

बाबुराम शर्मा (चरिकोट) –दोलखा जिल्ला अदालतले एक वर्षभित्र मुद्दा फस्र्योट गर्ने भएको छ । अदालतले वार्षिक कार्ययोजना निर्माण गरी दर्ता भएका मुद्दाहरु एक वर्षभित्र फस्र्योट गर्ने…


दोलखामा “साउन महिनाको उत्कृष्ट प्रहरी” घोषणा

दीक्षण समाचारचरिकोट, भदौ १२इलाका प्रहरी कार्यालय सिङ्गटीमा कार्यरत प्रहरी सहायक हवल्दार पुरुषोत्तम थापा “साउन महिनाको उत्कृष्ट प्रहरी” घोषित हुनुभएको छ । आफ्नो जिम्मेवारी इमानदार, कर्तव्यनिष्ट एवं…


इङग्लिस एक्सेस माइक्रो स्कलरसिप कार्यक्रमबाट ४० विद्यार्थी दीक्षित

बाबुराम शर्माचरिकोट, भदौ ९अमेरिकी विदेस विभाग राजदुतावासको आर्थिक सहयोगमा शिक्षकहरुको छाता सङगठन नेपाल इङग्लिस ल्याङवेज टिचर एशोसियसन ( नेल्टा ) दोलखा शाखाले सञ्चालन गरेको इङग्लिस एक्सेस…


दोलखामा हरित विद्यालय कार्यक्रम शुभारम्भ

ईश्वर विश्वकर्माचरिकोट, भदौ ७दोलखामा २०७२ को भूकम्पबाट क्षतिग्रस्त धेरैजसो सामुदायिक विद्यालयका भवनहरू पुनर्निर्माण भइसकेका छन् । सुविधा सम्पन्न विद्यालयका भवन तथा कक्षाकोठा बालमैत्री र आकर्षक बनेका…


सहकारीको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

दीक्षण समाचारचरिकोट, भदौ ७दोलखाको सदरमुकाम चरिकोटमा मुख्य कार्यालय रहेको मिलीजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३० औँ स्थापना दिवसको अवसरमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न…


२ सय १७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

दीक्षण समाचारचरिकोट, भदौ ६दोलखाको सदरमुकाम चरिकोटमा अवस्थित कालिञ्चोक माविका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सोमबार एक समारोहका बिच कक्षा ११…


दोलखाका तीन विद्यालयमा सैन्य तालिम

ईश्वर विश्वकर्माचरिकोट, भदौ ६दोलखाको तीन विद्यालयमा साउनदेखि विद्यार्थीहरूका लागि एनसीसी तालिम सञ्चालन भइरहेको छ । विद्यार्थीमा सैन्य सम्बन्धी आधारभूत ज्ञान, सीप र क्षमताको विकास गर्ने र…


पेशागत महासङ्घ नेपाल गठन

दीक्षण समाचारचरिकोट, भदौ १दोलखामा नेकपा एकीकृत समाजवादी निकट पेशागत महासङ्घ नेपाल गठन गरिएको छ । सदरकमुकाम चरिकोटमा आयोजित भेलाले गोपालध्वज श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय महासङ्घ गठन…