प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन (पुर्ण पाठ सहित)
७ चैत २०७६ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आप्mनो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईहरु सामु उपस्थिति भएको छु । अहिले यतिखेर कोरोना…
७ चैत २०७६ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आप्mनो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईहरु सामु उपस्थिति भएको छु । अहिले यतिखेर कोरोना…
चरिकोट (दीस) –दोलखाको गौरीशंकर गाउँपालिकाले एसइई दिन विभिन्न विद्यालयमा पुगेका विद्यार्थीलाई पालिका भित्र आफ्नै खर्च पु¥याएको छ । कोरोना भाइरसको कारण नेपाल सरकारले परिक्षाको अघिल्लो दिन…
५ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिने जोखिम बढेको सरकारले माध्यमिक शिक्षा (एसईई) परीक्षा स्थगित गरेको छ ।चैत ६ गतेबाट सुरू हुने…
कबिराज थामी ,चरिकोट प्रविधिको विकाससँगै दोलखा हुलाक कार्यालय सुनसान बन्दै आएको छ ।प्रविधी विकाससँगै देश भरका हुलाक कार्यालय सुनसान हुन थालेको हो । गाउँगाउँमा इन्टरनेट र…
ईश्वर बिश्वकर्मा मैनापोखरी, चैत्र ३ दोलखाको बैतेश्वर गाउँपालिकाको मैनापोखरीमा सोमबारदेखि कृषि यन्त्र मर्मत तालिम सुरु भएको छ । कृषिमा आधुनिक यन्त्रको उपयोगसगैँ यन्त्र मर्मत सम्भारमा सहज…
दोलखा : राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध तथा डिस्यान्डर बेसिनको परीक्षण सोमबारबाट सुरु भएको छ । आयोजनाको बाँधमा रन अफ रिभर शैलीबाट…
२ चैत्र, चरिकोट(दीस) –भीमेश्वर नगरपालिकाले विपद् जोखिमन्यूनीकरण तथा व्यबस्थापन सम्बन्धी १४ वटा प्राथमिकताका क्षेत्रहरु तय गरेको छ । नगरपालिकाले बनाएको रणनीतिक कार्ययोजनाका आधारमा तयार नेपाल परियोजनासँगको…
अर्जुन अपवाद/चरिकोट–दोलखा जिल्लामा कृषि उद्यमशिलता प्रवर्दनका क्षेत्रमा ३ वर्षको साना किसान शसक्तिकरणका लागि कृषि उद्यमशिलता परियोजना सञ्चालन भएको छ । नेपाल ग्रामिण पुननिर्माण संस्था आर आर…
दोलखा : विश्वका ७० भन्दा बढी देशमा फैलिएको कोरोना भाइरस संक्रमणबारे जानकारी नभएका मानिस अहिले कमै होलान्। दोलखाको दुर्गम र कुनाको गाउँ भनेर चिनिने लुम्नाङका बासिन्दाले…
ईस्वर विक/चरिकोट –दोलखाको मेलुङ गाउँपालिकाको मेलमिलाप केन्द्र मार्फत् ९० वटा विवाद निरुपण भएको छ ।चालु आर्थिक वर्षको ८ महिनाको अवधीमा पालिकाको सम्पुर्ण वडाका मेलमिलाप केन्द्र मार्फत…