समाचार

दोलखामा ५ वटा गुम्बा मर्मत सम्भार

ईस्वर बिश्वकर्मा/चरिकोट,  ७२ सालको महाभुकम्पका कारण आंशिक क्षति भएका दोलखाका ५ वटा गुम्बा मर्मत सम्भार गरिएको छ । मेलुङ, शैलुङ गाउँपालकिामा २–२ वटा र भीमेश्वर नगरपालिकाको…


बागमती प्रदेशमा विपदमा ज्यान गुमाएकाको परिवारलाई एक लाख राहत

२८ असार, हेटौंडा । बागमती प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेशभित्र बाढी पहिरोसहित विपदमा ज्यान गुमाएकाको परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । वागमती प्रदेश,…


गौरीशंकर संरक्षण क्षेत्र चुचुरे रामेछापको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

ईश्वर दहाल/शिवालय– गौरीशंकर संरक्षण क्षेत्र इलाका कार्यालय चुचुरे शिबालय रामेछापको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम“ गोकुलगंगा गाउँपालिका चुचुरेमा सम्पन्न भएको छ । सो वडा…


गौरीशंकर गाउँपालिकामा द्धन्द्ध प्रभावित परिवारलाई सहायता

इश्वर बिश्वकर्मा चरिकोट, –दोलखाको गौरीशंकर गाउँपालिकाका द्धन्द्ध प्रभावित परिवारहरुलाई सहायता प्रदान गर्न सुरु गरिएको छ । द्धन्द्ध प्रभावित परिवारहरुलाई सहायता गर्ने सम्बन्धी कार्यविधी २०७६ को दफा…


चार दिन मनसुनी गतिविधि बढ्ने

काठमाडौँ, २५ असार   आजदेखि आइतबारसम्म मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक…


जम्बु र भोटेकोशी बाढीः मृत्यु हुनेको सनाखत

चौतारा, २५ असार, रासस गए राति अविरल वर्षासँगै ठाडो खोलामा आएको बाढीबाट जम्बु, खागदल र बुलकोटेमा मृत्यु भएका दुई जनाको सनाखत भएको छ । मृत्यु हुनेमा…


दाेलखामा पुरुषले गरे पुरुषकै बलात्कार

असार १९, दोलखा । भीमेश्वर नगरपालिका–३, चरिकोटस्थित सदरमुकामकै छेउबाट १२ बर्षिय बालकलाई बलात्कार गरेको अभियोगमा एक २२ बर्षिय पुरुष पक्राउ परेका छन् । भीमेश्वर नगरपालिका–३, स्थित…


दोलखाकी एक गर्भवतीको हवाई उद्धार

काठमाडौं । गम्भिर बिरामी परेकी दोलखाकी एक गर्भवतीको हवाई उद्धार गरि उपचारका लागि काठमाडौं ल्याइएको छ ।  अत्याधिक रक्तश्राव भएपछि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा शुक्रबार (हिजो)…


करसम्बन्धी सर्वोच्चको अन्तरिम आदेश निरन्तर, सरकारको भ्याकेट खारेज

असार, काठमाडौं । लकडाउन खुलेको एक महिनासम्म कर तिर्ने व्यवस्था मिलाउनु भन्ने आदेशविरुद्ध सरकारले दर्ता गराएको पुनरावलोकन निवेदन (भ्याकेट) सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सोमबार…


चरिकोटमा युवाहरुकाे प्रर्दशन स्वरुप धर्ना

जेठ ३२, दोलखा –कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी काम नगरेको भन्दै दोलखा सदरमुकाम चरिकोटमा युवाहरुले आइतवार सरकार विरुद्ध प्रर्दशन स्वरुप धर्ना दिएका छन् । स्थानीय सातडोवाटो…