समाचार

तस्करले नै गरेका हुन् असई गोविन्द विकको हत्या ?

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका-१२ को अस्थायी प्रहरी बिट जुगेडाका इञ्‍चार्ज असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँद गए राति ८ बजे मोटरसाइकलमा ड्युटीमा निस्किए…


आजबाट दोलखामा करदाता कार्यालयद्धारा सेवा सुचारु

चरिकोट(दीस) – कर बुझाउन काभ्रेपलाञ्चोकको धुलिखेल धाउनुपर्ने बाध्यताबाट दोलखा जिल्लाबासी मुक्त भएका छन् । सदरमुकाम चरिकोटमा करदाता सेवा कार्यालय स्थापना भएसँगै धुलिखेल पुग्नुपर्ने यसअघिको बाध्यता अन्त्य…


सिंगटी बजारको अनुगमन

ईश्वर बिश्वकर्मा चरिकोट,–दशैं नजिकिएसगैं विगु गाउँपालिकाले वडा नं ४ क्षेत्रको सिंगटी बजारको बिहिबार अनुगमन गरेको छ । उत्तरी क्षेत्रको मुख्य व्यापारिक केन्द्र्र सिंगटी बजारमा कोरोनाको बाहनामा…


अधिकारकर्मी कार्की सम्मानित

चरिकोट (दीस) – अधिकारकर्मी एवं आवाज नेपालकी अध्यक्ष सिर्जना कार्की “राष्ट्रिय आदर्श आमा” पुरस्कारबाट सम्मानीत भएकी छन् । वालवालिका, जेष्ठ महिला, अपांग महिला, मानसिक रुपमा असर…


भिमेश्वर नगरपालिका वडा नम्बर १ मा एक जना मृत अवस्थामा फेला

चरिकोट(दीस) – दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर १ का कार्यालय सहयोगी गोपी थामी बुधवार विहान मृत्यु भएको छ ।  वडा कार्यालयमा काम गर्दै आएका ३५ वर्षिय…


स्थानीय सरकारलाई बिपद् व्यवस्थापन सम्वन्धि कानुन जारी गरी कार्यन्वनय गर्न आग्रह

चरिकोट, २७ असोज बिपद् व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएका दोलखाका क्रियासिल नागरिक समाजका संस्थाहरुको सञ्जालले बिपद् व्यवस्थापन सम्वन्धि कानुन जारी गरी कार्यन्वनयका लागि पर्याप्त बजेट समेत…


चेम्बर अफ कमर्श दोलखाद्धारा स्थापना दिवसको अवसरमा विभिन्न कार्यालयलाई प्रशांसा पत्र प्रदान

चरिकोट (दीस) – चेम्बर अफ कमर्श दोलखाले आफनो ७० औ स्थापना दिबसको अबसरमा कोभिड १९ नियन्त्रणमा अग्रपंङक्तिमा खटिने  दोलखाका सरकारी कार्यालय तथा दोलखाका सुरक्षा निकायलाई आज प्रशांसा…


रेडक्रस दोलखाद्धारा प्राकृतिक प्रकोप पीडित १ सय ६० घरपरिवारलाई राहत वितरण

इश्वर बिश्वकर्मा चरिकोट,–नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाले  प्राकृतिक प्रकोप पीडित १ सय ६० घरपरिवारलाई राहत वितरण गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि भदौ मसान्त…


डा.गोविन्द के.सी.को समर्थनमा२ घन्टा प्रस्तावित चरिकोट अस्पतालको सेवा बन्द

चरिकोट असोज २२ –अनसनरत डा गोबिन्द केसिको समर्थनमा प्रस्तावित चरिकोट अस्पतालमा बिहिबार स्वास्थ्यकर्मी हरुले आकस्मिक बाहेक दुई घन्टा सेवा बन्द गरेका छ्न । डा.गोवन्दि के.सी.को समर्थनमा…


बैतेश्वर गाउँपालिकाको जग्गा छानबिन समितिद्धारा जग्गा मिलानको खर्च उठाउन जग्गा बिक्री गरेको निष्कर्ष

चरिकोट (दीस) – दोलखाको बैतेश्वर गाउँपालिकामा जनताले गाउँपालिकालाई दिएको जग्गा मिलान गर्न लाग्ने खर्च उठाउन जग्गा बिक्रि गरेको सरकारी छानबिन समितिले निष्कर्ष निकालेको छ । पालिकामा…