समाचार

विगु गाउँपालिकामा एक जना कोरोना संक्रमितको ज्यान गयो

चरिकोट(दीस) – दोलखाको विगु गाउँपालिकामा बुधबार(हिजो) एक जना कोरोना संक्रमितको ज्यान गएको छ । विगु गाउँपालिका वडा नम्बर ४ ताइलाङका एक पुरुषको संक्रमणले ज्यान गएको हो…


दोलखामा महामारीमा मुल्यवृद्धिको मारमा उपभोक्ता

इश्वर बिश्वकर्मा चरिकोट,– “जब ठूला चाडपर्व आउँछ, तब स्थानीय प्रशासनले देखाउनकै लागि भएपनि बजार अनुगमन गर्छ ।” अरु बेला त अनुगमन गर्ने प्रशासन र स्थानीय सरकारलाई…


दोलखामा सात दिन निषेधाज्ञा गर्न उद्योग बाणिज्य सँघ र चेम्बर अफ कमर्शद्धारा माग

चरिकोट (दीस ) – दोलखाका उद्योग तथा व्यवासायीहरुको २ छाता संस्थाले दोलखामा कोरोना संक्रमण बढेको भन्दै सात दिन निषेधाज्ञा गर्न माग गरेको छ । दोलखा उद्योग…


दुई भातृसंगठनले जिल्ला प्रशासन कार्यालयमा बुझायो ध्यानाआर्कषण पत्र

चरिकोट (दीस) –नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र निकट  वाइसीएल नेपाल दोलखा र अखिल क्रान्तिकारी दोलखाले आज जिल्ला प्रशासन कार्यलयमा ध्यानाकर्षणपत्र बुझाएका छन् । वाइसिएल जिल्ला दोलखा…


नेकपा एमाले दोलखा ओली समुहद्धारा आयोजक कमिटी घोषणासंगै स्थानीय तहको नेतृत्व टुंगो लगायाे

चरिकोट(दीस ) – नेकपा एमाले दोलखा ओली समुहले जिल्ला अधिवेशन आयोजक कमिटी घोषणासंगै स्थानीय तहको नेतृत्व टुंगो लगाएको छ । सदरमुकाम चरिकोटमा आयोजित विस्तारित बैठकले जिल्ला…


बैक मार्फत भत्ता वितरण गर्दै मेलुङ गाउँपालिका

किर्ते तामाङ चरिकोट, –दोलखाको मेलुङ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गर्ने भएको छ । यस अघि वडा कार्यालयमार्फत भत्ता वितरण गर्दै आएको पालिकाले सरकारको…


दोलखाका ४ वटा स्थानीय तहमा जनगणना कार्यालय स्थापना

हिरालाल बराल चरिकोट, –१२ औँ राष्ट्रिय जनगणनाको लागि दोलखामा तीव्र तयारी भईरहेको छ । मेरो गणना, मेरो सहभागिता भन्ने मुल नाराका साथ गरिने जनगणना कार्यलाई व्यवस्थित…


विगु गाउँपालिकामा समाबेशीकरण सम्बन्धी अभिमूखिकरण कार्यक्रम

विगु (दीस) –दोलखाको विगु गाउँपालिकामा लैँगिक समानता तथा समाजिक समाबेशीकरण सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । तीन दिन चलेको कार्यक्रम पालिकाको वडा नं.१ स्थित गोंगर…


दोलखामा १ महिनामा जिल्लाका साँढे १२ सय हेक्टर क्षेत्रफल सामुदायिक वनमा डढेलो

हिरालाल बराल चरिकोट, दोलखामा मानवीय कमजोरी तथा लापर्बाहीका कारण डढेलो लाग्ने गरेको पाइएको छ । वनमा राम्रा घाँस पलाउने र हिंस्रक जनावर भगाउने भन्दै आगो लगाउने,…


पाँच लाख भन्दा बढि राजस्व संकलन

किर्ते तामाङ÷चरिकोट, दोलखामा १ महिनाको अवधीमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन कारबाहीबाट ५ लाख भन्दा बढी राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय…