समाचार

अलैचीको उत्पादन घटेपछि कृषकहरु चिन्तित्

ईस्वर दहाल /चरिकोट –“कालो सुन” भनेर चिनिएको अलैचीको उत्पादन घटेपछि कृषकहरु चिन्तित् बनेका छन्।  अधिकांश चिसो र ओसिलो जग्गामा व्यवसायिक रुपमा नै अलैची खेती गर्दै आएका…


किसानको मन जित्दै विज्ञ केन्द्र

इश्वर बिश्वकर्मा/चरिकोट, –दोलखाका नौ वटै स्थानीय तहमा पशुपन्छी सेवा शाखा रहेका छन् । पशुपालक किसानहरुको समस्या समाधान तथा सहयोगार्थ पशुपन्छी सेवा शाखाको विकास तथा विस्तार गरिएको…


दोलखामा जोन्सोन खोप अभियान सकियो

चरिकोट, (दीस) – दोलखामा कोभिड १९ लाई परास्त गर्ने अभियान स्वरुप स्वास्थ्य मापदण्डसगैँ धमाधम सुई लगाइने काम जारी छ । हालसम्म कोभिसिल्ड, भेरोसिल र जोन्सन एण्ड…


माधब नेपाल समूहको युवा संघ दोलखाले भन्यो – तुइन काट्ने कारवाही गर

चरिकोट (दीस) – महाकाली नदीमा तुइन काट्ने एसएसबीलाई कारबाहीको माग गर्दै माधब नेपाल समूहको युवा संघ दोलखाले ज्ञापनपत्र बुझाएको छ। मंगलबार नेपाल समुहका युबा संघ दोलखाका…


प्रमुख प्राथमिकता खोप ः स्वास्थ्यराज्यमन्त्री

काठमाडौँ, १८ साउन स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो प्रमुख प्राथमिकता खोप भएको बताउनुभएको छ । सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे आज २३ बुँदे नीतिगत प्रतिबद्धता…


वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले ८ जिल्ला अस्पतालमा वृहत अक्सिजन प्लान्ट जडानको तयारी

मकवानपुर, १८ साउन (रासस) ः वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले कोभिड–१९ सङ्क्रमणको तेस्रो लहरको सम्भावित जोखिमलाई तत्काल न्यूनीकरण र उपचार सेवालाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेशका १३…


माओवादी केन्द्र दोलखाको भवन निर्माण गर्ने अभियानको सुरुवात

चरिकोट (दीस) – नेकपा माओवादीले पार्टी कार्यालय बनाउने अभियान आइतबारबाट सुरु गरेको छ। आइतबार बसेको भवन निर्माण उपसमितिको बैठकले माओवादी केन्द्र दोलखाको भवन निर्माण गर्ने अभियानको…


दोलखामा ७९ हजार ८ सय ७५ वटा खसीबाख्रालाई पीपीआर रोग विरुद्धको खोप

चरिकोट –दोलखामा ७९ हजार ८ सय ७५ वटा खसीबाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाइएको छ । खसीबाख्रालाई पीपीआर रोगबाट बचाउन गत आर्थिक वर्षमा नौ वटै स्थानीय…


३४ बुँदे माग राख्दै शिक्षक महासंघ रिले अनशनमा

प्रविण कुमार खतिवडा /मैनापोखरी– नेपाल शिक्षक महासंघ ले विभिन्न पेशागत माग राख्दै रिले अनशनमा बसेको छ।आज शिक्षक महासंघ को टोलि जिल्लाभर सवै स्थानीय तहको कार्यलयमा आफ्न…


विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको दोलखा जिल्लाको सम्पर्क कार्यालयको उद्घाटन

चरिकोट (दीस)– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको दोलखा जिल्लाको सम्पर्क कार्यालय सदरमुकाम चरिकोटमा आज उद्घाटन गरेको छ । नेकपाका केन्द्रीय सदस्य तथा दोलखा जिल्ला…