समाचार

पर्यटकको पर्खाइमा होमस्टेका संञ्चालक

इश्वर बिश्वकर्मा /चरिकोट,––कोरोना नहुँदो हो त दोलखा, रामेछाप, सिन्धुपाल्चोकको दुई नगरपालिका र आठ वटा गाउँपालिका समेटी निर्माण भएको गौरीशंकर संरक्षण क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ…


पर्यटन प्रवद्र्धनका लागि साइकलयात्रीको टोली दमौलीमा

दमौली, ७ असोज (रासस) :कोरोनाका कारण थला परेको पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोग पु¥याउन सुरु गरिएको साइकल यात्राको टोली दमौली आइपुगेको छ । विश्व साइकलयात्री पुष्कर शाहको…


सुनको मूल्य रु पाँच सयले घट्यो

काठमाडौँ, ७ असोज –नेपाली बजारमा आज सुनको मूल्य रु पाँच सयले घटेको छ । बुधबार रु ९० हजार ९०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज रु…


रामेछापमा गोदाममै थन्कियो पीसीआर मेसिन

रामेछाप, ७ असोज (रासस) :रामेछापमा कोरोना परीक्षणको लागि ल्याएको पीसीआर मेसिन जिल्ला अस्पतालको गोदाममा थन्किएको छ । गत साउन २४ गते ल्याएको पीसीआर मेसिन सम्बन्धित निकायको…


दोलखामा काठको पोल हटाउदै प्राधिकरण

ईश्वर बिश्वकर्मा /चरिकोट, –विद्युत प्राधिकरण दोलखाले विस्थापन अभियान अन्तर्गत चार सय बढी काठे पोल विस्थापन गरेको छ । गत आर्थिक वर्ष २०७७÷०७८ मा जिल्लाको विभिन्न स्थानमा…


दोलखामा ट्राफिक नियमको उल्लंघन बढ्दो

इश्वर बिश्वकर्मा /चरिकोट, –दोलखामा सवारी साधनको चाप बढ्दै जाँदा ट्राफिक नियम विपरितका क्रियाकलाप बढ्दो छ । यसले गर्दा दुर्घटनामा बृद्धि भएको छ । ट्राफिक प्रहरीले सचेतना…


विप्लव समुह निकट युवा संगठन नेपालद्धारा दोलखामा लागु औषध दुर्वेयसनी विरुद्ध विरोध प्रर्दशन

चरिकोट(दीस) –नेपाल कम्यूनिष्ट पार्टी (विप्लव समुह) निकट युवा संगठन नेपाल दोलखा जिल्ला संगठन समितिले लागु औषध दुर्बेयसनी विरुद्ध सदरमुकाम चरिकोटमा मंगलबार विरोध प्रदर्शन गरेको छ ।…


चार सय पहिरो पीडित परिवारलाई खाद्यन्न बितरण

चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ का करिव ४ सय पहिरो पीडित परिवारलाई राहात स्वरुप खाद्यन्न बितरण गरिएको छ । लगातारको वर्षासँगै गैरहेको पहिरोबाट…


शिविरमा ६ सयले गरे जाँच

चरिकोट (दीस) – बर्षौ देखी बिभिन्न रोगबाट पीडित स्थानीयले रोगको उपचार गर्न आफ्नो घरछेउमा नै डाक्टरसँग चेक जाँच गर्ने अबसर पाएका छन् । दोलखाको बैतेश्वर गाउँपालिका…


खुल्न थाले दोलखाका पर्यटकीय क्षेत्र

प्रभु जिरेल चरीकोट, २९ भदौ (रासस) ः कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण बन्द रहेका दोलखाको पर्यटकीय क्षेत्र विस्तारै खुल्न थालेका छन् । कोरोनाबीच देशका धार्मिक, सांस्कृतिक…