नेपाली कांग्रेसको दोलखामा ८ स्थानीय तहमा नयाँ नेतृत्व चयन
चरिकोट (दीस) – नेपाली कांगे्रसको १४ औँ महाधिबेशन अन्र्तगत कांग्रेसले दोलखामा ८ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार मेलुङ र जिरी नगरपालिकामा सर्वसहमत नेतृत्व…
चरिकोट (दीस) – नेपाली कांगे्रसको १४ औँ महाधिबेशन अन्र्तगत कांग्रेसले दोलखामा ८ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार मेलुङ र जिरी नगरपालिकामा सर्वसहमत नेतृत्व…
इश्वर बिश्वकर्मा /चरिकोट, – शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुले एक प्रेस विज्ञप्ती जारी गर्दै शिक्षकहरुलाई सचेत गराएको छ । राजनीतिक पार्टी तथा गतिविधिमा संलग्न भई…
इश्वर बिश्वकर्मा /चरिकोट, –दोलखाबाट गत आव २०७७÷०८८ मा एक लाख २० हजार सात सय १४ केजी जडीबुटी निकासी भएको छ । निजी वनबाट ९५ हजार ४…
इश्वर बिश्वकर्मा /चरिकोट, –दोलखा, सिन्धुपाल्चोक र रामेछाप जिल्ला समेटि बनेको गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने ५९ जना किसान वन्यजन्तु पीडित भएका छन् । गत वर्ष २०७७÷०७८…
इश्वर बिश्वकर्मा /चरिकोट–फलफूलको राजा मानिने स्वादिलो र गुणकारी किवी फलको माग बढ्दै गएपछि यसको व्यावसायिक उत्पादन तर्फ किसानहरुको आकर्षण बढेको छ । बैदेशिक रोजगारबाट फर्किएका र…
इश्वर बिश्वकर्मा /चरिकोट, –जिल्लाको विभिन्न स्थानमा रहेका नौ वटा इलाका हुलाक कार्यालय भाडाको घरमा सञ्चालित छ । ती कार्यालयले मासिक एक हजार ५ सय देखि दुई…
इश्वर बिश्वकर्मा/ चरिकोट, –दोलखाका तीन जना कृषकले उत्पादित किवी सुुरक्षित भण्डारण गरी भाउ बढेको बेला बिक्री गर्न गत वर्ष घरमैँ कोल्ड च्याम्बर जडान गर्नुभएको छ ।…
इश्वर बिश्वकर्मा /चरिकोट, – दोलखाको जिरी नगरपालिकामा कोरोना महामारीको कारण बालमैत्री नगर घोषणाको तयारी अभियान प्रभावित भएको छ । नगरले २०७८ सालमा बालमैत्री घोषणा गर्ने लक्ष्यका…
काठमाडौँ (दीस)– दोलखाको जिरी नगरपालिका र रामेछापको गोकुलगंगा गाउँपालिकामा रहेका खिम्ती–शिवालय जलाशययुक्त आयोजनामा लगानी गर्न सरकारले वंगलादेशसँग प्रस्ताव गरेको छ । यो साता दुई देशका ऊर्जा…
काठमाडौँ, ७ असोज (रासस) ःनेपाल प्रहरीले रु १८ लाख ७५ हजार ५०० नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले…