दोलखामा नयाँ राहदानी आवेदन सेवा स्थगित
दीक्षण समाचारचरिकोट, फागुन १५जिल्ला प्रशासन कार्यालयले नयाँ राहदानी आवेदन तथा ईन्न्रोलमेन्ट सेवा स्थगित गरेको छ । ईन्न्रोलमेन्ट स्टेशनमा प्राविधिक समस्याका कारण उक्त सेवा फागुन २० गतेसम्मको…
दीक्षण समाचारचरिकोट, फागुन १५जिल्ला प्रशासन कार्यालयले नयाँ राहदानी आवेदन तथा ईन्न्रोलमेन्ट सेवा स्थगित गरेको छ । ईन्न्रोलमेन्ट स्टेशनमा प्राविधिक समस्याका कारण उक्त सेवा फागुन २० गतेसम्मको…
दीक्षण समाचारचरिकोट, फागुन १४डिभिजन वन कार्यालय दोलखाले वन डढेलो नियन्त्रण दस्ता टोली नियुक्त गरेको छ । कार्यालयले पाँच महिनाको लागि माघ १५ गते १० जनाको दस्ता…
दीक्षण समाचारचरिकोट, फागुन ६दोलखाको भीमेश्वर नगरपालिका–५ स्थित बुढाभिसेन माविमा मुढा बनाउने सिप विकास कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा पठनपाठन गरिने व्यवसायिक शिक्षा अन्तर्गत विद्यार्थीलाई हस्तकला…
दीक्षण समाचारचरिकोट, माघ १८जिल्ला समन्वय समिति दोलखाले नौ वटै पालिकामा सञ्चालित विभिन्न योजनाहरुको अनुगमन गरेको छ । समितिका प्रमुख, उप्रमुख, सदस्य र कर्मचारीहरुको टोलीले जिल्लाको नौ…
दीक्षण समाचारचरिकोट, माघ १७दोलखाका नयाँ प्रमुख जिल्ला अधिकारी शेखर पौडेल मंगलबार जिल्ला प्रशासन कार्यालयमा हाजिर हुनु भएको छ । तत्कालिन प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाको सरुवा…
चरिकोट(दीस) ः नेकपा एमाले गौरीशंकर संगठन कमिटीको बैठक च्छोरोल्पामा बस्ने भएको छ । एमालेको सो बैठक २०८० साल बैशाख १ गते च्छोरोल्पामा बस्ने भएको हो ।नेकपा एमाले गौरीशंकर…
चरिकोट(दीस) ः यो वर्षको बिष्णु लक्ष्मी–तुलसीमाया साहित्यिक पुरस्कार साहित्यकार रविन्द्र तामाङलाई प्रदान गरिएको छ । सदरमुकाम चरिकोटमा आईतबार बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले आयोजना गरेको समितिको एघारौं…
चरिकोट(दीस) ः जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख विष्णुराज पुरीले चरिकोटमा ट्राफिक व्यवस्थापन गर्न समस्या भएको बताउनु भएको छ । मंगलबार चरिकोटमा आयोजित दुर्घटना न्यूनीकरणका लागि सरोकारवालाको…
सिन्धुपाल्चोक(दीस) ः भुकम्प अघि अति ब्यस्त रहने तातोपानी नाका अहिले सुनसान छ । २०७२ सालको भुकम्प पछि सुनासान बनेको यो नाका अहिलेसम्म पनि गुल्जार हुन नसकि सुनसान…
चरिकोट(दीस)ः सदरमुकाम चरिकोट स्थित सातदोबाटे चोकमा अब्यवस्थित रुपमा संचालन हुँदै आएको हाटबजारलाई हिमचुली मार्गमा सारिएको छ । दिक्षण राष्ट्रिय दैनिक तथा अन्य अनलाईनहरुमा दुर्घटनाको उच्च जोखिम…