समाचार

कालिनाग माविको भवन निर्माण शुभारम्भ

दीक्षण समाचार चरिकोट, कार्तिक १५ दोलखाको कालिञ्चोक गाउँपालिका–३ सिंगटी स्थित कालिनाग माविको नयाँ भवन निर्माण सुभारम्भ गरिएको छ । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी कम्प्युटर,…


चरिकोटमा रक्तदान कार्यक्रम सम्पन्न

दीक्षण समाचार चरिकोट, कार्तिक १५ ‘रक्तदान जीवनदान’ भन्ने मुल नाराको साथ दोलखाको सदरमुकाम चरिकोट स्थित सातदोबाटोमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्रेम–पुर्ण–प्रताप फाउन्डेशन नेपाल…


नेकपा एकीकृत (समाजवादी )ले दोलखाको सिगंटीमा सम्पर्क कार्यालय स्थापना

चरिकोट (दीस) – दोलखाको उत्तरी क्षेत्रमा संगठन बिस्तार गर्न नेकपा एकीकृत (समाजवादी )दोलखाले दोलखाको सिगंटीमा सम्पर्क कार्यालय स्थापना गरेको छ । समाजवादी दोलखाका जिल्ला कमिटी सदस्य…


एमाले भीमेश्वर नगर अधिवेशन सम्पन्न

दीक्षण समाचार चरिकोट, कार्तिक १२ नेपाल क्युनिष्ट पार्टी एमाले भीमेश्वर नगर अधिवेशन शुक्रबार सम्पन्न भएको छ । गौरीशंकर क्याम्पसको चौरमा आयोजित अधिवेशनबाट ज्ञानेन्द्र प्रधानको अध्यक्षतामा सर्वसम्मत…


विगु गाउँपालिका दुई वटा वडामा खेल प्रतियोगिता हुँदै

दीक्षण दैनिक चरिकोट, कार्तिक १२ देउढुङ्गा विगु यूवा क्लबको आयोजनामा विगु गाउँपालिका वडास्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । कार्तिक १३ र १४ गते वडा…


वन्यजन्तु तथा वन पैदावर चोरी निकासीमा कमी

चरिकोट, (दीस) –दोलखामा वन्यजन्तु तथा वन पैदावर चोरी निकासी र तस्करीमा कमी आएको छ । वन तथा वन्यजन्तु संरक्षणको लागि विषेश प्राथमिकता दिई वनका कर्मचारी तथा…


स्वर्गीय नेता चन्दको स्मृतिमा श्रद्धाञ्जली सभा

दीक्षण समाचार चरिकोट, कार्तिक १० नेपाल कम्प्यूनिष्ट पार्टी जिल्ला कार्य समिति दोलखाले स्वर्गीय नेता चन्द्र बहादुर चन्द (विरजंग) को स्मृतिमा गरेको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ…


एमालेको मेलुङ गाउँपालिका समितिको अध्यक्षमा अम्बिका गोले

दीक्षण समचार नेपाल कम्युष्टि पार्टी एमाले मेलुङ गाउँपालिकाको अध्यक्षमा अम्बिका गोले चयन हुनुभएको छ । बुधबार बुद्धचोकमा सम्पन्न प्रथम अधिवेशनले गोलेको अध्यक्षतामा ७४ सदस्यीय कार्य समिति…


मकैको विउ बितरण

दीक्षण समाचार चरिकोट, –पहाडी बाली अनुसन्धान कार्यक्रम काब्रे दोलखाले गत आर्थिक वर्ष ३ हजार ३ सय २० किलो ग्राम मकैको विउ वितरण गरेको छ । कार्यालयले…


दोलखामा भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु

इश्वर बिश्वकर्मा चरिकोट, कार्तिक ७ आइतबारदेखि देशभरका बालबालिकालाई निशुल्क भिटामिन ए र जुकाको औषधि खुवाउने दुईदिने कार्यक्रम सुरु भएको छ । यो कार्यक्रम अन्तर्गत दोलखामा पनि…