समाचार

कांग्रेसको प्रथम बागमती प्रदेश अधिवेशनमा प्रदेश सदस्यमा दोलखाबाट ४ जना निर्वाचित

चरिकोट (दीस) – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत हेटौंडामा भएको प्रथम बागमती प्रदेश अधिवेशनमा प्रदेश सदस्यमा दोलखाबाट ४ जना निर्वाचित हुनु भएको छ । महाधिवेशनमा भुगोल…


भ्रष्टाचार विरुद्धको दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दीक्षण समाचार चरिकोट, मंसिर २३ दोलखाको सदरमुकाम चरिकोटमा भ्रष्टाचार न्यूनीकरणको लागि सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ । अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस–२०२१ को…


दोलखामा रहेको अक्सिजन प्लान्ट सञ्चालनमा ढिलाई

दीक्षण समाचार /चरिकोट, – चरिकोट अस्पतालमा अझै अक्सिजन प्लान्ट सञ्चालनमा आउन सकेको छैन । पहिलो र दोस्रो लहरको कोरोना भाईरस महामारीको रुपमा फैलिएको बेला जिल्लाकै अस्पतालमा…


“प्रदेश सरकारले जनमुखी काम गरिरहेको छ” मुख्यमन्त्री पाण्डे

चरिकोट (दीस) –बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रदेश सरकारले जनमुखी काम गरिरहेको बताउनु भएको छ । दोलखाको मेलुङ गाउँपालिका ६ मा रहेको गाउँघर साना किसान…


शैलुङमा मिनी ग्रेटवालको शिलान्यास

ईश्वर बिश्वकर्मा /चरिकोट–दोलखाको शैलुङ गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र शैलुङमा ५ सय मिटर लामो मिनी ग्रेटवाल निर्माण सुरु भएको छ । चीनमा अवस्थित ग्रेटवालको झल्को दिने गरी…


टुँडिखेल मैदानमा रंगशालाको निर्माण ८० प्रतिशत सकियो

दीक्षण समाचार/ चरिकोट, –दोलखाको सदरमुकाम चरिकोटमा अवस्थित टुँडिखेल मैदानमा अत्याधुनिक प्यारापिटसहितको भीमेश्वर रंगशाला निर्माण ८० प्रतिशत सकिएको छ । तीन हजार ५ सय दर्शक क्षमताको सो…


जमिनमा महिलाको स्वामित्व दोलखामा बढ्दै

दीक्षण समाचार/ चरिकोट, –दोलखामा चार महिनाको अवधिमा दुई सय ८१ जना महिलाको नाममा जग्गा पास भएको छ । चालु आवको साउनदेखि कार्तिकसम्म सात सय ९१ जग्गाको…


चरिकोट मुडे सडकखण्डको ठेक्का तोडिन्छ –सचिब श्रेष्ठ

काठमाडौं (दीस) । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले चरिकोट मुडे सडकखण्डको ठेक्का तोडेर आन्तरिक श्रोतबाट नयाँ ठेक्का लगाउने भएको छ । सोमबार नागरिक समाजको अगुवाईमा काठमाडौमा…


आकर्षक बन्यो स्टोन पार्क

इश्वर विश्वकर्मा चरिकोट, मंसिर २० पर्यटकीय स्थलले धनी जिरी नगरपालिकामा आउने पर्यटकहरु स्टोन पार्क पुगेपछि घर फर्किनै चाहन्दैनन् । किनकी यो पार्क अरु भन्दा फरक र…


दोलखामा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

दीक्षण समाचार चरिकोट, मंसिर १८ दोलखामा पनि शुक्रबार ३० औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार भन्ने राष्ट्रिय नाराको…