समाचार

चरिकोटमा लागुपदार्थ दुव्र्यसन र साइबर क्राइम सम्बन्धी सचेतना कार्यक्रम सुरु

दीक्षण समाचार चरिकोट, पुस १५ दोलखाको सदरमुकाम चरिकोटमा लागुपदार्थ दुर्व्यसन र साइबर क्राइम सम्बन्धी तीन दिने सचेतना कार्यक्रम सुरु भएको छ । चरिकोट मिडिया फाउन्डेसनको समन्वयमा…


साइकल यात्रामा अभिनय कार्की

दीक्षण समाचार चरिकोट, पुस १५  दोलखाको कालिञ्चोक गाउँपालिका–३ का २२ वर्षिय युवा अभिनय कार्कीले बिहीबारदेखि सय दिनमा नेपाल घुम्ने गरी साइकल यात्रा सुरु गर्नुभएको छ ।…


मंसिरमा ४ सय सवारी साधन कारवाहीमा

दीक्षण समाचार, चरिकोट,  दोलखामा मंसिर महिनामा चार सय वटा सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधनलाई…


दोलखामा २० दिनमा तीन हजार ९१९ मतदाता थप

दीक्षण समाचार चरिकोट, पुस ११ दोलखामा २० दिनको अवधिमा तीन हजार ९ सय १९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयले पालिकास्तरमा…


प्रादेशिक कृषि विकास रणनीति निर्माणको लागि सुझाव संकलन

दीक्षण समाचार चरिकोट, पुस ८ बागमती प्रदेशले प्रादेशिक कृषि विकास रणनीति तयारीका लागि बिहीबार दोलखामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश कृषि…


बैतेश्वर गाउँपालिकामा शहीद स्मृति पार्क निर्माण

दीक्षण समाचार चरिकोट, पुस ५ बैतेश्वर गाउँपालिका.–६ स्थित पाडुडाँडामा शहीद स्मृति पार्क निर्माण गरिएको छ । मुलुक र जनताको हकअधिकार प्राप्तिका लागि जनयुद्धको क्रममा शाहदत प्राप्त…


नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा दोलखाका ३ जना निर्वाचित

चरिकोट (दीस) – नेपाली कांगे्रसको खुल्ला केन्द्रीय सदस्यमा दोलखाका ३ जना विजयी हुनु भएको छ । दोलखाका छिपछिरिङ लामा , कुन्दनराज काफ्ले र अयजबाबु शिवाकोटी निर्वाचित…


मन्त्री खड्कालाई दोलखामा स्वागत

चरिकोट (दीस) – बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री विशाल खड्कालाई शनिबार दोलखाका बिभिन्न संघ संस्थाले बधाई तथा शुभकामना दिएका छन् । मन्त्रीमा नियुक्त भएपछि…


चरिकोटमा रक्तदान सम्पन्न

चरिकोट (दीस) – दोलखामा रगतको अभाब नहोस भनेर दोलखाको सदरमुकाम चरिकोटमा शुक्रबार रक्तदान सम्पन्न भएको छ । रेडक्रस दोलखाको समन्वय तथा जिफन्ट दोलखाको आयोजनामा उक्त रक्तदान…


वाग्मती प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्री र एक राज्यमन्त्रीको सपथ ग्रहण

वाग्मती, २८ मङ्सिर (रासस) :वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । यो विस्तारसँगै मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ । पाण्डेले…