न्यानो कपडा वितरण
दीक्षण समाचार चरिकोट, –चिसोले विशेषगरी बालबालिका, बृद्धबृद्धा, तथा दीर्घरोगीहरु बढी प्रभावित हुन्छन् । यस्तो अवस्थामा उनीहरुलाई चिसोबाट जोगाउन सकिएन भने विभिन्न समस्यासँगै दुखद घटना हुन सक्छ…
दीक्षण समाचार चरिकोट, –चिसोले विशेषगरी बालबालिका, बृद्धबृद्धा, तथा दीर्घरोगीहरु बढी प्रभावित हुन्छन् । यस्तो अवस्थामा उनीहरुलाई चिसोबाट जोगाउन सकिएन भने विभिन्न समस्यासँगै दुखद घटना हुन सक्छ…
चरिकोट (दीस) नेकपा (एमाले)को जिल्ला अधिवेशन २३ पुसमा हुँदैछ । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । एमाले संगठन विभागले जिल्ला कमिटीसम्बन्धी तीन बुँदे मापदण्ड ७७ वटै…
दीक्षण समाचार/ चरिकोट, –दोलखा सदरमुकाम चरिकोटमा अवस्थित जनहित बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको विसौँ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन भीमेश्वर नगरपालिकाका…
चरिकोट (दीस) –नेकपा एमाले दोलखाको दशौँ जिल्ला अधिवेशनका लागि सवै प्रतिनिधीहरु सर्वसम्मत चयन भएका छन् । एमालेको पौष २३ गते चरिकोटमा अधिवेशन हुँदै छ । पौष…
दीक्षण समाचार /चरिकोट, – वर्षाँ सगैँ हिमपात पछि बढेको चिसोले जिल्लाका अस्पतालहरूमा बिरामीको भीड लाग्न थालेको छ । एक साता अघि कालिञ्चोक, शैलुङ, खावा, खरिढुंगा लगायत जिल्लाको…
चरिकोट (दीस) –नेपाली कांगे्रसका नव निर्वाचित केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले संगठन निर्माणमा तिब्र तरिकाले लाग्ने बताउनु भएको छ । स्व.भिम बहादुर तामाङ निवास झुले पुगेर सो…
दीक्षण समाचार चरिकोट, पुस १७ नेपाल कम्युष्टि पार्टी (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति संगठन दोलखाको छैठौं जिल्ला सम्मेलन शनिबार चरिकोटमा सम्पन्न भएको छ । सम्मेलनले…
दीक्षण समाचार चरिकोट, पुस १७ दोलखाको सदरमुकाम चरिकोटमा लागु पर्दाथ दुव्र्यसन तथा साइबरक्राइम विरुद्ध तीन दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । प्रदेश युवा परिषद् बागमती…
चरिकोट (दीस) –नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा दोलखा भम्रणमा आज आउनु हुने भएको छ । २ दिने भ्रमण आउन लाग्नु भएका मन्त्री खतिवडा जिरी…
च चरिकोट (दीस) – दोलखाको भीमेश्वर नगरपालिकामा फोहोर वर्गीकरण अभियान सुरु भएको छ । विहिबार नगरपालिकाका मेयर भरत केसीले चरीध्याङ स्थीत एक होटललाई फोहोर वर्गीकरणको सामग्री…