मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न
सिन्धुपाल्चोक, २६ फागुन (रासस)गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न भएको छ । चैतभित्र काठमाडौँ उपत्यकामा अस्थायीरुपमा भए…
सिन्धुपाल्चोक, २६ फागुन (रासस)गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न भएको छ । चैतभित्र काठमाडौँ उपत्यकामा अस्थायीरुपमा भए…
इश्वर बिश्वकर्मा ÷चरिकोट, –दोलखाको तामाकोशी गाउँपालिकाले खेतीयोग्य जमिनमा सिंचाइ सुविधा पु¥याउने उद्धेश्य अनुरुप साना तथा मझौता किसिमका सिंचाइ योजना सञ्चालन गरिरहेको छ । कुलो तथा पाइप…
बाबुराम शर्मा ÷चरिकोट– सँधै मनाइँदै आएको अन्तर्राष्ट्रिय नारी दिवसले छुन सम्म पनि नसकेको दोलखाली महिलाहरुको गुनासो रहेको छ । अधिकांश दोलखाली महिलालाई यो दिवस के हो…
चरिकोट (दीस) –कृषि तथा पशुजन्य उद्यम विकासका लागि जिल्लाको कालिञ्चोक गाउँपालिकाका ४० जना उद्यमीलाई नगद हस्तान्तरण गरिएको छ । अष्टेलियन एडको आर्थिक सहयोगमा लुथरन वल्र्ड फडेरेसन…
चरिकोट (दीस) –भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का सम्मानित हुनुभएको छ । ब्याटमिन्टन प्रतियोगिताको उद्धघाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खड्कालाई नगर प्रमुख भरत केसी…
दोलखा — दोलखाको तामाकोसी गाउँपालिका ७ अन्तर्गत हावा भन्ने ठाउँमा खरीखानीमा पुरिएर २ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो खरी निकाल्ने क्रममा ढिस्कोले पुरिएर धादिङ रोराङ…
इश्वर बिश्वकर्मा चरीकोट, फागुन २२ दोलखाका युवा व्यवसायी शान्तकुमार जिरेलको ‘किस्मत’ पुस्तक सार्वजनिक गरिएको छ । बाल्यकालदेखि हालसम्मका अनुभव र अनुभूतिका विभिन्न विषयवस्तु लेखिएको पुस्तक उहाँको…
सिन्धुपाल्चोक, १८ फागुन (रासस) :खोलालाई भगवान्का रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा गरी मङ्गलबार धुमधामका साथ मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोसीपर्व’ मनाएका छन् । दर्शैँझैँ पूजासँगै…
काठमाडौँ, १८ फागुन (रासस) :सरकारले ग्याल्पो ल्होसारका उपलक्ष्यमा मुलुकभर बिहीबार सार्वजनिक बिदा दिएको छ । यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिइएको गृह मन्त्रालयले…
काठमाडौँ, १८ फागुन (रासस) ःएसएस फाउन्डेशनले दोलखाको आठ विद्यालयका विद्यार्थीलाई दुई हजार १०० झोला आज हस्तान्तरण गरेको छ । बैतेश्वर मावि, नाम्दु, शैलुङ्गेश्वर आधारभूत विद्यालय, झोर,मानेडाँडा…