समाचार

आलु तथा मकैमा ‘सेमिलोफर’ किराको समस्या

चरीकोट, २९ जेठ (रासस)दोलखाका विभिन्न क्षेत्रहरूमा आलु तथा मकैमा सेमिलोफर नामक किराको समस्या देखापरेको छ । जिल्लाको अधिकांश स्थानमा सेमिलोफर किराको समस्या देखापरेको कृषि ज्ञान केन्द्रले…


ट्रस पुलको उद्घाटन

बाबुराम शर्मा ÷चरिकोट – दोलखाको भीमेश्वर नगरपालिका–७ र शैलुङ गाउँपालिका–४ मागापौवालाई जोड्न चर्नावती खोलामा ३२ मिटर लामो निर्माण सम्पन्न ट्रस पुलको शुक्रबार उद्घाटन गरिएको छ ।…


अघि बढ्यो तामाकोशी पाँचौँ, १६ अर्ब ४५ करोड लगानी स्वीकृत

काठमाडौँ, २४ जेठ (रासस) ः गत असारदेखि सञ्चालनमा आएको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीले नेपालको ऊर्जा क्षेत्रमा रणनीतिक परिवर्तन गरिदियो । मुलुकको राष्ट्रिय प्रणालीमा…


दोलखाको सबै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण गरिने

ईश्वर बिश्वकर्मा चरिकोट, जेठ २४ दोलखामा जिल्ला प्रशासन कार्यालयबाट मात्रै वितरण हुँदै आएको राष्ट्रिय परिचयपत्र अब वडाबाटै वितरण गर्न तयारी थालिएको छ । राष्ट्रिय परिचयपत्र तथा…


असार १ देखि आइतबारको साप्ताहिक विदा खारेज

२३ जेठ, काठमाडौं । सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ । अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।…


संगठन विभाग प्रमुखमा के.सी. मनोनित

चरिकोट(दीस) – नेपाली कांग्रेस दोलखाले संगठन विभाग प्रमुख तोकेको छ । पार्टी सभापति बर्मा लामाले प्रमुखमा भुवन के.सी.लाई मनोनित गर्नु भएको छ । पार्टीको विधान अनुसार…


कार्यपालिकाको पूर्णतासँगै पालिकाले गर्न थाले निर्णय

ईश्वर बिश्वकर्मा चरिकोट, जेठ २२ दोलखाका नाै वटै पालिकामा कार्यपालिकाले पूर्णता पाएसँगै बैठक बसी निर्णय हुन थालेका छन् । निर्वाचित नयाँ जनप्रतिनिधि र सदस्यहरुले पदभार ग्रहण…


सवारी दुर्घटनामा परी भीमेश्वर नगरपालिकाका एक जनाको मृत्यु

चरिकोट (दीस) – सवारी दुर्घटनामा परी अाज भीमेश्वर नगरपालिकाका एक जनाको मृत्यु भएको छ । सदरमुकाम चरिकोटबाट तामाकोशीतर्फ जाँदै गरेको प्रदेश नम्बर ३ ०१०२४ च ५९१९…


दोलखाका स्थानीयतहलाई ३ अर्व ५२ करोड ८६ लाख वजेट विनियोजन

चरिकोट(दीस) – अगामी आर्थिक वर्ष २०७९÷०८० को लागि संघिय सरकारले दोलखाका स्थानीय तहलाई ३ अर्व ५२ करोड ८६ लाख वजेट विनियोजन गरेको छ । दोलखाका ९…


खुम्चियो महिलाको प्रतिनिधित्व

चरिकोट (बाबुराम शर्मा) । राजनीतिक दलहरुको गठबन्धनका कारण दोलखामा स्थानीय तह निर्वाचन २०७९ मा महिलाको प्रतिनिधित्व खुम्चिएको छ । जिल्लाका नौ वटा स्थानीय तहमध्ये राजनीतिक दलहरुको…