नुवाकोटमा बन्द क्रसर उद्योग सञ्चालनमा
नुवाकोट, ५ असार (रासस) ः एक महिनादेखि बन्द रहेका यहाँका क्रसर उद्योग सर्वोच्च र उच्च अदालतको आदेशमा सञ्चालनमा आएका छन् । घरेलु तथा साना उद्योग विकास…
नुवाकोट, ५ असार (रासस) ः एक महिनादेखि बन्द रहेका यहाँका क्रसर उद्योग सर्वोच्च र उच्च अदालतको आदेशमा सञ्चालनमा आएका छन् । घरेलु तथा साना उद्योग विकास…
चरिकोट–पाँच वर्षपछि प्राथमिक तहको शिक्षक पदका लागि शिक्षक सेवा अायोगले खुला विज्ञापन गरेको छ। शिक्षा ऐनको अाठौं संशोधनले विद्यालय शिक्षालाई अाधारभूत र माध्यमिक तहको संरचना कायम…
सविंधानले नेपाल धर्म निरपेक्ष राज्य मानेको छ । स्वतन्त्रपुर्वक धर्म मान्न पाउने अधिकार दिएको छ । जनताले पाउने हक हो । तर नेपाल पछिल्लो समय धर्म…
काठमाडौं । विदेशी रोजगारदाता कम्पनीले नेपाली कामदार माग्दा त्यस देशमा रहेको नेपाली नियोगबाट प्रमाणित गर्नुपर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बेलुका बसेको बैठकले यस्तो निर्णय गरेको…
मेयरलाई चिठी आदरणिय मेयर ज्यु नमस्कार भिमेश्वर नगरपालिका चरिकोट, दोलखा सर्वप्रथम त विगत २० वर्षको अस्थिर र राजनीतिक सर्वदलीय ब्यवस्थाको अन्तय सगै भएको देशमा स्थानीय तहको…
भक्तपुर । शिक्षा विभागले निःशुल्क शिक्षा अन्तर्गत शैक्षिक सत्र ०७५ का लागि झण्डै साढे २ अर्ब विनियोजन गरी स्थानीय तहमा पठाइसकेको जनाएको छ । साथै चैतको…
गौरीशंकर बोर्डिङ स्कुल चरिकोटका विद्यार्थीहरुले आफ्नो साथीको उपचारका लागि चिया बेचेर रकम संकलन अभियान चलाए । उनीहरुको अभियानमा चिया पिउँदै धेरैले सहयोग गरे । एक हप्तासम्म…
नर्वे सरकारको लगानीमा निर्माण भएर सञ्चालन भइरहेको ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको क्षमता बढाउन लागेको छ । आयोजनाको प्रबद्र्धक हिमाल पावर लिमिटेडले क्षमता बढाउनका लागि विद्याु…
काठमाडौँ, २२ माघ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थी रजिस्ट्रेसनलगायत सम्पूर्ण विवरण ‘परीक्षा व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा राख्ने भएको छ । ६ वर्ष लामो…
सातौं हुचिल तथा लाटोकसेरो उत्सव जिरीमा शनिबार सम्पन्न भयो । उत्सवको उद्देश्य मानवहरुको साथी हुचिल र लाटोकसेरोको संरक्षणमा सहयोग पु¥याउनु नै हो । दोलखाको पर्यटकीय नगरी…