दक्षिण कोरियाको निर्यात जुलाईमा ५५ अर्ब ४४ करोड डलर
सियोल,१७ साउन (रासस÷सिन्ह्वा) ःकोभिड–१९ महामारीका कारण विश्वभर कमजोर बनेको अर्थतन्त्रका कारण प्रभाबित बनेको दक्षिण कोरियाली निर्यात दरमा जुलाईमा पुन ः सुधार देखिएको यहाँको सरकारी तथ्याङ्कले देखाएको…