पाकिस्तानका पूर्वराष्ट्रपति जुल्फिकार अली भुट्टोको मृत्युदण्डको सुनुवाइ २०२४ जनवरीसम्म स्थगित
इस्लामाबाद । पाकिस्तानको सर्वोच्च अदालतले मङ्गलबार लामो समयदेखि चलिरहेको राष्ट्रपतिको सन्दर्भको सुनुवाइ स्थगित गरेको एआरवाई न्युजले बताएको छ । राष्ट्रपतिको सन्दर्भले पूर्वप्रधानमन्त्री जुल्फिकार अली भुट्टोलाई सन्…