चीनसँगको व्यापारका लागि सबैभन्दा छोटो दूरीको व्यापारिक नाका लामाबगर नै हो
डा. दीनेश पौडेल भूपरिवेष्ठित देश भएकाले छिमेकीसँग जोडिएका नाकाको सही र दीर्घकालीन व्यवस्थापन नेपालको सार्भभौमिकता तथा विकासको लागि महत्त्वपूर्ण हुन्छ । नेपालका आर्थिक र व्यापारिक नाका…