केरुङ–काठमाडौँ रेलमार्ग : छ महीनाभित्र डिपिआर टुङ्गो लाग्ने
काठमाडौँ, १६ चैत (रासस) : सरकारले रेलमार्ग निर्माणलाई प्रमुख प्राथमिमकतामा राखेर निर्माण प्रक्रिया अगाडि बढाएको छ । आगामी छ महीनाभित्रै केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार…