संसद विघटनविरुद्को मुद्दाको सुनुवाइ एक साता पछि हुने
काठमाडाैं : संसद विघटनविरुद्को मुद्दाको सुनुवाइ फेरि एक सातालाई सरेको छ। न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा नबस्ने बताएपछि सुनुवाइ स्थगन भएको हो। अर्को पेसी पुस २९ गतेलाई तोकिएको छ। वरिष्ठ अधिवक्ता शम्भु…