दोलखाकाे गौरबको आयोजनाः लामाबगरमा बन्ने सुरुङमार्गको डिजाइन तयार ,बजेटको सहमति माग
चरिकोट(दीस) – दोलखाली गौरबको आयोजनाको रुपमा रहेको लामाबगरमा बन्ने सुरुङमार्गको डिजाइन तयार भएको छ । डिजाइन सडक विभागले उत्तर–दक्षिण कोरिडर अन्तरगत दोलखाको लामाबगरमा बन्ने सुरुङमार्गको डिजाइन…