ताजा समाचार

कांग्रेस र एमालेबीच नयाँ सहकार्य

काठमाडौँ, १८ असारः सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणका लागि सहमति गरेका छन् । गए राति दुई दलबीच…


मनसुन सुरु भएपछि विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु

काठमाडौँ, १३ असार : मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर,…


एसइईको नतिजा सार्वजनिक

भक्तपुर, १३ असार : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार…


टेम्पो दुर्घटनाका घाइतेलाई वडाले उपचारमा सहयोग गर्ने

चरिकोट(दीस)ः विहिवार भीमेश्वर नगरपालिका वडा नम्बर चारको जिलुमा भएको ट्याम्पो दुर्घटनामा परेकालाई उपचारमा सहयोग गरिने भएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर चार वडा कार्यालयले घाइतेलाई उपचार…


मुद्दा फैसलाको दश वर्षपछि पक्राउ

चरिकोट (दीस) ः सालकको खपटा(आखेटोपहार) ओसारपसार गरेको मुद्धामा फरार रहेका एक पुरुषलाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले शुक्रबार काठमाडौबाट पक्राउ गरेको छ । पक्राउ पर्ने पुरुषमा सिन्धुपाल्चोकको भोटेकोशी…


बहालवाला मुख्य सचिबलाई भ्रष्टाचारको मुद्दा

चरिकोट (दीस) ः अन्तःशुल्क स्टीकर छपाई खरिद प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा संघीय सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौमा मुद्दा…


बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्ने

चितवन, ९ असार : बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्ने भएको छ । धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको…


भीमेश्वर नगरपालिकाको जिलुमा टेम्पु दुर्घटना हुँदा ४ जना घाइते

चरिकोट (दीस) – दोलखाको सदरमुकाम चरिकोटबाट जिलु जाँदै गरेको टेम्पु भीमेश्वर नगरपालिका वडा नं ४ स्थित जिलुमा आज दुर्घटना हुँदा ४ जना घाइते हुनु भएको छ…


कालिञ्चोक गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा तीन जना गम्भीर घाइते

चरिकोट (दीस) ः दोलखाको कालिञ्चोक गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते हुनु भएको छ । दुर्घटनामा परी घाइते हुनेमा पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर…


बागमतीका छ जिल्लामा करिब ८० प्रतिशत विषादी खपत

बागमती, ६ असार : कृषि उत्पादन बढाउन मकवानपुरसहित बागमती प्रदेशका छ जिल्लामा करिब ८० प्रतिशत रासायनिक विषादीको खपत हुने गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले…