ताजा समाचार

चितवन पहिरो : बेपत्ता बस भेटिएन, गोताखोर परिचालन

चितवन, २८ असार : पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा…


अभिमुखीकरण सम्पन्न

काठमाडौं(दीस) ः प्रेस काउन्सील नेपालले नयाँ सूचीकरण भएका अनलाईनका सञ्चालक तथा सम्पादकहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । काउन्सीलले बुधवार सो अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको हो ।काठमाडौं उपत्यका…


पहिरोले खानी खोला जलविद्युत आयोजनाको ड्याममा क्षति

चरिकोट(दीस)ः बाढीसँगै आएको पहिरोले गौरीशंकर गाउँपालिका वडा नम्बर सातमा रहेको खानी खोला जलविद्युत आयोजनाको ड्याममा ठूलो क्षति पु¥याएको छ । मंगलवार राति परेको अविरल वर्षाको कारण आएको…


सिमपानी–भ्युटावर–बुद्धपार्क पदमार्ग निर्माण सम्पन्न

चरिकोट (दीस)ः पर्यटकलाई आकर्षण गर्न दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ६ मा सिमपानी –भ्युटावर–बुद्धपार्क पदमार्ग निर्माण सम्पन्न भएको छ । यो मार्ग युयसएआईडी तयार नेपालको सहयोग तथा…


ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ, २६ असारः तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे…


पुरानै शैलीमा पुनःनिर्माण हुँदै लमजुङ दरबार

गण्डकी, २४ असार : चौबिसे राज्यका पालाको लमजुङ दरबार पुनःनिर्माण भइरहेको छ । सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले दुई वर्षअघि…


बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

मकवानपुर, २४ असारः बागमती प्रदेश सरकारबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाहिरिएको छ । उक्त पार्टीबाट मन्त्रिपरिषद्मा सहभागी सबै पाँचजनाले मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा पेस गर्नुभएको छ…


पदोन्नति नपाएका राष्ट्रसेवक मन्त्रालयको मुलद्वारमा लुडो खेलेर दुई घण्टा बिताउँदै

काठमाडौँ, २४ असार : असार बित्न एक साता बाँकी छ, किसान होस् वा कर्मचारी, कामको चटारो छ सबैलाई । तर, मुलुकको सङ्घीय राजधानी सिंहदरबारस्थित कृषि तथा…


तनाव ब्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

रामेछाप(दीस)ः रामेछाप नगरपालिकामा एक दिने तनाव व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा सो तालिम शनिबार सम्पन्न भएको हो ।नगरपालिकाका जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरु तथा प्रधानाध्यापकहरुलाई…


आजबाट सरकारी खाता रोक्का हुने

चरिकोट ः आज मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएका छन् । आथर््िाक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश…