ताजा समाचार

शैक्षिक प्रदर्शनी सम्पन्न

चरिकोट (दीस) दोलखाको मेलुङ गाउँपालिका अन्र्तगत रहेको त्रिभुवन माविमा शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । प्रर्दशनी आइतबार सम्पन्न भएको हो । प्रदर्शनीमा त्रिभुवन मावि प्रथम…


बस सञ्चालन गर्न स्थानीयको माग

चरिकोट(दीस)ः जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर २ मा अवस्थित गाईखुरा महादेबको मन्दिरसम्म बस सञ्चालन गर्न स्थानियहरुले माग गरेका छन् । मन्दिरमा दर्शन गर्नकालागि रामेछाप ,सिन्धुली, ओखल्ढुङ्गालगायतका जिल्लाबाट…


‘प्लान्ट’बाट निस्केको धुवाँले वातावरणमा असर

पथरी, २२ पुसः ‘एसियन हाईवे’ निर्माणका क्रममा मोरङको पथरी शनिश्चरे १० जिरी खिम्तीमा राखिएको ‘प्लान्ट’ले वातावरणमा असर पु¥याएको स्थानीयवासी गुनासो गरेका छन् । प्लान्टबाट निस्किएको धुलो,…


पाँच वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै

मनहरी (हेटौँडा), २२ पुस : यहाँको हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरिटार रङ्गशालाभित्र रु ११ करोड ७४ लाखमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ । अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा…


प्रहरीद्वारा दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन

काठमाडौँ, २२ पुस : नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट रु दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ…


चिसोले जनजीवन प्रभावित

वीरगञ्ज (पर्सा), २२ पुस : लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै जिल्लाको जनजीवन प्रभावित भएको छ । शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट…



१९ औं साधारण सभा सम्पन्न

चरिकोट (दीस) ः जिल्ला सहकारी संघ दोलखाको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सदरमुकाम चरिकोटमा साधारणसभा सम्पन्न भएको हो । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिवी…


सूर्यदर्शन सहकारी ठगीः प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जारी

गण्डकी, २१ पुसः कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा…


आजको मौसम : सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौँ, २१ पुसः पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो…