सत्तरी अङ्कले बढ्यो नेप्से परिसूचक
काठमाडौँ, २८ साउन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अङ्कले बढेको छ । यो सातामा कारोबारको पहिलो दिन आइतबार हालसम्मको धेरै रु २५ अर्ब ७७…
काठमाडौँ, २८ साउन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अङ्कले बढेको छ । यो सातामा कारोबारको पहिलो दिन आइतबार हालसम्मको धेरै रु २५ अर्ब ७७…
चरिकोट(दीस)ः गत असार २१ गते आएको बाढी पहरोका कारण अवरुद्ध रोल्वालिङ पदयात्रा मार्ग सुचारु गर्न छलफल गरिएको छ । क्षति भएको पदमार्ग सुचारु गर्न गौरीशंकर गाउँपालिकाका जनप्रतिनिधि…
चरिकोट(दीस)ः मेलुङ गाउँपालिकाले तामाकोसी कोरिडोर क्षेत्रमा केरा खेती प्रवद्र्धन कार्यक्रम संञ्चालन गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार सो कार्यक्रम संञ्चालन गर्ने भएको…
चरिकोट(दीस)ः शैलुङ गाउँपालिका वडा नम्बर चारले काठमाडौँमा अस्थायी बसोबास गर्ने वडाबासीहरुलाई लक्षित गर्दै प्रशासनीक सेवा दिने शिविर सँञ्चालन गर्ने भएको छ । वडाले काठमाडौंमा अस्थायी बसोवास गरिरहेकाहरुको…
चरिकोट(दीस)ः हाम्रो जनकल्याण सहकारीले प्राविधिक शिक्षा पढाउन सदस्यहरुलाई ऋण दिने भएको छ । सहकारीले आफ्ना शेयर सदस्यहरुका सन्तानलाई प्राविधिक विषयको अध्ययनको लागि ऋण दिने भएको कार्यकारी अधिकृत…
चरिकोट (दीस) ः दोलखाको उत्तरी क्षेत्रको लाइफलाइन चरिकोट सिगंटी सडकखण्ड अन्र्तगत झमार्सी पुल नजिक गएको पहिरोले सडकमा क्षति पु¥याएपछि उत्तरी क्षेत्रको जनजीवन प्रभावित भएको छ । दुई…
काठमाडौँ, २७ साउनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पदाधिकारी छनोट केन्द्रीय कमिटीको पूर्ण बैठकले गर्ने भएको छ । पार्टीमा पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि सातै…
गण्डकी, २७ साउनः कास्कीको रुपा गाउँपालिकाले डढेलोबाट वन जोगाउन सफल सामुदायिक वन समूहलाई रु २० हजार नगद पुरस्कार दिने घोषणा गरेको छ । सामुदायिक वन दिवसका…
काठमाडौँ, २७ साउनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी स्थायी समिति बैठकमा सदस्यले स्थानीय तहलाई आधार बनाएर समाजवादको आधार तयार गर्नुपर्नेमा जोड दिनुभएको छ । पार्टी…
काठमाडौँ, २७ साउनः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही साउन २३ गतेदेखि प्रारम्भ भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ…