जापानमा मृत्यु भएका चिमोरीयाको परिवारलाई नेपाली जनसम्पर्क समिति अन्तरिम केन्द्रिय समिति जापानको सहयोग
चरिकोट,६ ,भदौ । जापानको फुकुओकामा हृदयघातका कारण मृत्यु भएका दोलखा गौरीशंकर गाउँपालिका वडा नम्बर २ जुँगुँ स्थाई घर भएका बिबेक चिमोरीयाको परिवारलाई आज एक कार्यक्रमका बिच…