ताजा समाचार

व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिनूः सर्वोच्च अदालत

काठमाडौँ, २२ पुसः सर्वोच्च अदालतले व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिन नेपाल टेलिकमको नाममा आदेश गरेको छ । न्यायाधीश डा नहकुल सुवेदी र महेश शर्मा पौडेलको संयुक्त…


शेयर बजारमा हरियाली, छ अर्ब ३० करोडभन्दा बढीको कारोबार

काठमाडौँ, २२ पुसः शेयर बजारमा आज हरियाली छाएको छ । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ८९ प्रतिशत अर्थात् ४९ दशमलव १२ अङ्कले बढेर दुई…


निष्पक्ष पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ होः राष्ट्रपति पौडेल

काठमाडौँ, २२ पुसः राष्ट्रपति रामचन्द्र पौडेलले देशको लोकतान्त्रिक आन्दोलन मात्र नभएर सामाजिक र आर्थिक रुपान्तरणमा नेपाली पत्रकारिता क्षेत्र र नागरिक संस्थाका हैसियतले नेपाल पत्रकार महासङ्घले पु¥याएको…


नक्कली प्रहरी परिचय पत्र र पोशाकको दुरुपयोग ठगी गर्ने दुई जना पक्राउ

चरिकोट (दीस) ः प्रहरी निरीक्षकको पोशाक र नक्कली प्रहरी परिचय पत्रको दुरुपयोग गर्दै ठगीमा संलग्न दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान…



चिसोसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो

काठमाडौँ, २२ पुसः अत्यधिक चिसो भएसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण पनि बढेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई)का अनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण दुई सय…


वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन पक्राउ

काठमाडौँ, २२ पुसः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ…


मधेस प्रदेशका तत्कालीन सचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, २२ पुस : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा नम्रता सिंहसहित आठ जना र एउटा कृषि…


शैक्षिक प्रदर्शनी सम्पन्न

चरिकोट (दीस) दोलखाको मेलुङ गाउँपालिका अन्र्तगत रहेको त्रिभुवन माविमा शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । प्रर्दशनी आइतबार सम्पन्न भएको हो । प्रदर्शनीमा त्रिभुवन मावि प्रथम…


बस सञ्चालन गर्न स्थानीयको माग

चरिकोट(दीस)ः जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर २ मा अवस्थित गाईखुरा महादेबको मन्दिरसम्म बस सञ्चालन गर्न स्थानियहरुले माग गरेका छन् । मन्दिरमा दर्शन गर्नकालागि रामेछाप ,सिन्धुली, ओखल्ढुङ्गालगायतका जिल्लाबाट…