विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा आज नेपालले क्यानडासँग खेल्दै
काठमाडौं –जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा आज नेपालले क्यानडासँग खेल्दैछ। नेपाल यसअघि घरेलु भूमिमा भएको शृंखलामा खराब प्रदर्शन गर्दै सातौँ स्थानमा छ, चारमध्ये…