ताजा समाचार

चरिकोटमा गरियो बजार अनुगमन

चरिकोट (दीस) ः दोलखाको सदरमुकाम चरिकोटमा बजार अनुगमन गरिएको छ । अनुगमन सोमबार खाद्यान्न तथा किराना सामग्री पसलहरु तथा मंगलबार होटल व्यवसायमा अनुगमन गरिएको हो । चरिकोटमा अनुगमनको…


कैदीलाई प्यारोलमा राख्न सिफारिस

काठमाडौँ, ८ असोज : सङ्घीय प्यारोल बोर्डको बैठकले एकसय ७९ जना कैदीलाई प्यारोलमा राख्न सम्बन्धित जिल्ला अदालतलाई सिफारिस गरेको छ । महान्यायाधिवक्ता कार्यालयमा आज आयोजना गरेको…


यस पटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

काठमाडौँ, ८ असोज : यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । यो सङ्ख्या गत वर्षको तुलनामा पाँच लाखले बढी…


मञ्जुरीबिना विवाह गरेका नाबालकलाई बहुमुद्दा नचलाइने

–कालिका खड्का/रासस काठमाडौँ, ८ असोज : महिला र पुरुष दुवै जना नाबालक भएको र बाबुआमाको मञ्जुरी नलिइ विवाह गरेमा जुन विषयमा अपराध हो त्यो विषयमा मात्र…



आगलागीबाट ३५ लाखको क्षति

बैतडी, ८ असोजः यहाँको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त भट्टले सञ्चालन गर्नुभएको महारुद्र फेन्सी…


पदक विजेता खेलाडी स्वदेश फिर्ता

काठमाडौँ, ८ असोजः सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ आज स्वदेश फर्कनुभएको छ । चीनको हान्झाउमा आयोजित २०औँ एसिया सिनियर कराते च्याम्पियनसिपमा रजत पदक…


खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका टोली अनुगमनमा सक्रिय

काठमाडौँ, ८ असोजः खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको नियमित अनुगमन गर्न काठमाडौँ उपत्यकामा तीनवटा टोली परिचालन गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन,…


सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ, ८ असोजः सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच सयले वृद्धि भएको छ ।…


मौसममा फेरि फेरबदलः कृषि क्षेत्रमा असर पर्नसक्ने

काठमाडौँ, ८ असोजः आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले…