ताजा समाचार

दोलखाको भीमेश्वर नगरपालिका–६ मैदानेमा पहिरोले पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु

चरिकोट (दीस) ः लगातार आएको बर्षाले दोलखाको भीमेश्वर नगरपालिका–६ मैदानेमा आएको पहिरोले पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। दोलखा प्रहरी अनुसार पहिरोले पुरिँदा  ४१…


उपभोक्ताको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौँ, ११ असोज : राष्ट्रिय मानव अधिकार आयोगले चाडपर्वमा आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न तीनै तहका सरकार, स्थानीय प्रशासन, सुरक्षा निकायलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेको…


सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस

काठमाडौँ, ११ असोज : न्याय परिषद्को बैठकले सर्वोच्च अदालतका लागि दुई न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश तथा न्याय परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा…


सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा

काठमाडौँ, ११ असोजः नुवाकोटकी सीतामायाको उमेरले ९० काटिसक्यो । यो डाँडामाथिको जुनजस्तै ९० वर्षको उमेरमा सीता मायाको वरिपरि छोराछोरी, नातिनातिना हुुनुपर्ने हो । तर आफैँले जन्माएको…


बजेट अभावमा परम्परागत बाली प्रवर्द्धन कार्यक्रम रोकियो

काभ्रेपलाञ्चोक, ११ असोजः परम्परागत रूपमा स्थानीय समुदायले खेती गर्दै आएको परम्परागत (रैथाने) बाली प्रवर्द्धन–संरक्षण अभियान बजेट अभावका कारण रोकिएको छ । उक्त कार्यक्रमलाई तीव्रता दिइएको काभ्रेमा…


‘रेड नोटिस’ जारी गरिएका तीन जनालाई दुबईबाट पक्राउ गरी ल्याइयो

काठमाडौँ,– नेपाल प्रहरीले ठगीसम्बन्धी कसूरको मुद्दा र जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका तीन जना फरार प्रतिवादीलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याएको छ…


राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यसमिति दोलखामा नयाँ नेतृत्व चयन

चरिकोट ––राष्ट्रिय दलित पत्रकार संघ, जिल्ला कार्यसमिति दोलखामा नयाँ नेतृत्व चयन भएको छ । बिहिबार चरिकोटमा भएको दोस्रो जिल्ला अधिवेशनले उद्धव विश्वकर्माको अध्यक्षतामा सर्वसहमत नयाँ नेतृत्व चयन…


स्थानीय तह उपनिर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौँ,  : निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने स्थानीय तहको उपनिर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगकाअनुसार त्यसका…


कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, ११ असोजः देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा…


कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ, ११ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५४…