ताजा समाचार

रास्वपा दोलखाले आज विरोध प्रदर्शन गर्दै

चरिकोट(दीस)ः राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाले आज विरोध प्रदर्शन गर्ने भएको छ । आफ्ना सभापति रवि लामीछानेलाई पक्राउ गरिएको विरोधमा रास्वपा दोलखाले विरोध प्रदर्शन गर्ने भएको हो । संसदीय…


अरिङ्गालको टोकाईबाट घाइते एकको मृत्यु

बाजुरा, ५ कात्तिक: बडीमालिका नगरपालिकामा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते एक जनाको उपचारका क्रम गएराति मृत्यु भएको छ । असोज २५ गते अरिङ्गालले टोकेर घाइते सोही नगरपालिका–५…


सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौँ, ५ कात्तिकः स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा…


ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती

मन्थली (रामेछाप) ५ कात्तिकः फल लाग्ने अवस्थाको ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको…


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षण

चरिकोट (दीक्षण समाचार): ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाढीबाट क्षतिग्रस्त क्षेत्रमा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शनिबार निरीक्षण गर्नुभएको छ। मन्त्री खड्कासहित जलस्रोत मन्त्रालयका सचिव…


अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।दसैँको टीकापछिका पाँच दिनमा आठ सय बढी आन्तरिक पर्यटक त्यस…


कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते

त्रिवेणी (नवलपरासी), ३ कात्तिक : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने २८ जना घाइते भएका छन् । जिल्ला…


लामिछानेलाई पक्राउ गरिएको भन्दै पोखरामा रास्वपाका नेता/कार्यकर्ताकाे नाराबाजी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेकोमा रास्वपाका नेता/कार्यकर्ताहरूले विरोध जनाएका छन् । शनिबार बिहानैदेखि पोखरामा भेला भइ…


विसं २०८० कात्तिकपछिका विपद्जन्य घटनाका पीडितलाई यस वर्ष राहत दिइने

काठमाडौँ,  : विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४औँ बैठकले विसं २०८० कात्तिकपछिका सबै विपद्जन्य घटनाका पीडितलाई राहत दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा…


माथिल्लो तामाकोशी आयोजना आंशिकरुपमा सञ्चालनमा ल्याउने तयारी

दोलखा,  : दोलखामा रहेको चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना आंशिकरुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । गत असोज ११ र १२ गते…