ताजा समाचार


जिल्लामा एमबिबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित

झापा, २९ पुस : जिल्लामा चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरू भएपछि झापावासीले खुशी व्यक्त गरेका छन् । विर्तामोडको बिएन्डसी मेडिकल कलेजले यही पुस २६…


अकूत सम्पत्ति कमाएको अभियोगमा इञ्जिनियर विरुद्ध मुद्दा दायर

काठमाडौँ, २९ पुसः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागमा कार्यरत तत्कालीन इञ्जिनियर विष्णुकुमार श्रेष्ठ विरुद्ध अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर…


विदेशी बजारमा कर्णालीको अदुवा

काँक्रेविहार (सुर्खेत), २९ पुस : कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ  । अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले…


सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द

सोलुखुम्बु, २९ पुसः जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि सात स्थानीय तहले जाडो…



इटालिका नागरिकको हेलिकप्टरमार्फत उद्धार

फुङ्लिङ (ताप्लेजुङ), २८ पुस : ताप्लेजुङमा लडेर घाइते भएका इटालियन नागरिक ५६ वर्षीय सर्जियो फेटोजाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । लडेर गम्भीर घाइते भएका उनलाई आज…


स्व. डिठ्ठा. जगन्नाथ उप्रेतीको पुख्र्यौली घर पुनर्निर्माण र सूर्यपाञ्चायन मन्दिरको शिलान्यास

चरिकोट (दीस)ः दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर–६ नाम्दु बुस्तिमा रहेको स्व. डिठ्ठा जगन्नाथ उप्रेतीको पुख्र्यौली घरको पुनर्निर्माण तथा सूर्यपाञ्चायन मन्दिर शिलान्यास गरिएको छ। आज एक समारोहका…


पत्रकार राजकुमार भुजेललाई सहकारी पत्रकारिता पुरस्कार प्रदान

दोलखा: पत्रकार राजकुमार भुजेललाई सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। शनिबार सदरमुकाम चरिकोटमा अभियान बचत तथा ऋण सहकारीको छैठौं वार्षिक साधारणसभामा दोलखाका सक्रिय पत्रकार भुजेललाई पत्रकारितामा…


पृथ्वी जयन्तीको अवसरमा चियापान समारोह सम्पन्न

चरिकोट (दीस): राष्ट्र निर्माता पृथ्वी नारायण शाहको ३०३औँ जन्मजयन्तिको अवसरमा चियापान समारोह गरिएको छ। शनिबार दोलखा सदरमुकाम चरिकोटमा राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाको आयोजनामा उक्त चियापान समारोह…