ताजा समाचार

बाबुको हत्या गरी फरार भएका छोरा १४ दिन पछि पक्राउ

काभ्रे(दीस)ः बाबुलाई खुर्पा र गलले हानेर मारी फरार भएका एक ब्यक्तिलाई प्रहरीले १४ दिन पछि नियन्त्रणमा लिएको छ । नमोबुद्द नगरपालिका वडा नम्बर ७ पुजारी टापु बस्ने…


वरिष्ठ उपाध्यक्षमा खड्का निर्वाचित

चरिकोट (दीस) ः बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून)को वरिष्ठ उपाध्यक्षमा जिवसराज खड्का निर्वाचित हुनु भएको छ । काठमाडौँमा भएको चौथो अधिवेशनले उहाँसहित सर्वसम्मत…


निर्वाचनका लागि गौरीशंकर गाउँपालिकामा १२ मतदान स्थल रहने

चरिकोट (दीस)ः गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष पदका लागि हुने निर्वाचनमा १२ वटा मतदान स्थल रहने भएको छ । मंसिर १६ गते हुने निर्वाचनका लागि यी स्थलहरू तय…


भीमेश्वर नगरपालिका वडा नम्बर ६ ले वडाका युवाहरुलाई ड्राइभिङ तालिम दिने

चरिकोट (दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर ६ ले वडाका युवाहरुलाई ड्राइभिङ तालिम दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार वडाले इच्छुक युवाहरुलाई सो…


अहिलेको गठबन्धन सरकार पूरै कार्यकाल जान्छः सभापति देउवा

सुदूरपश्चिम,२५कात्तिकः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने बताउनुभएको छ । धनगढी विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले…


विद्यार्थीहरूलाई विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण

चरिकोट (दीस): दोलखाको भीमेश्वर नगरपालिका–१ स्थित महादेवस्थान आधारभूत विद्यालयका विद्यार्थीहरूलाई आज विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गरिएको छ। शैलुङ निवासी समाजसेवी सोभित उप्रेतीको पहलमा र…


निवर्तमान प्रदेश मन्त्री अधिकारीलाई काठमाडौँ ल्याइँदै

काठमाडौँ, २५ कात्तिकः कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेर आज…



जलवायु परिवर्तन प्रभावको असर विदेशी पर्यटक चरामा

बेलबारी (मोरङ), २३ कात्तिक : हिउँद सुरु भएसँगै जाडो छल्न पर्यटक चरा नेपाल आउने गर्छन् । चैत अन्तिमसम्म जाडो छल्न नेपालमा रहने विदेशी पर्यटक चरामा पछिल्लो…


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने

काठमाडौँ, २३ कात्तिक : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड््डयन प्राधिकरण (क्यान)का अनुसार…