ताजा समाचार

दसैँ, तिहार र छठमा पाँच करोडको फूल किनबेच

जनकपुरधाम, २६ कात्तिकः यस वर्षको बडादसैँ, तिहार तथा छठ पर्वमा जनकपुरलगायतका मधेसका बजार क्षेत्रमा रु पाँच करोड मूल्य बराबरका फूल तथा फूलमालाको किनबेच भएको छ ।…


डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विद्युत् महसुल बक्यौता पन्ध्र दिनभित्र उठाउने सरकारको निर्णय

काठमाडौँ, २६ कात्तिकः लामो समयदेखि विवादमा रहेको ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विद्युत् महशुल बक्यौता ‘टाइम अफ डे’ (टिओडी) मिटरका आधारमा उठाउने निर्णय सरकारले गरेको छ । आज…


तीन सय ५६ ग्राम सुनसहित एक पक्राउ

काठमाडौँ, २६ कात्तिक : तीन सय ५६ ग्राम पहेँलो धातु सुनसहित प्रहरीले एक जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश गोण्डा जिल्ला…


स्थायी शिक्षक नियुक्त

चरिकोट (दीस) ः दोलखामा ६ जना माध्यमिक विद्यालयका शिक्षकहरूको स्थायी नियुक्ति गरिएको छ । हालै शिक्षक सेवा आयोगबाट सिफारिस भई आएका विभिन्न विषयका शिक्षकहरूलाई आइतवार विभिन्न स्थानीय…


गौरीशंकर गाउँपालिकामा मुख्य निर्वाचन अधिकृत तोकियो

चरिकोट (दीस) – मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तोक्दै दोलखाको गौरीशंकर गाउँपालिकामा जिल्ला न्यायाधीश माधव प्रसाद सुवेदीलाई मुख्य…


गौरीशंकर गाँउपालिकामा उपनिर्वाचन ,मतदाता रिझाउदै उम्मेद्वार

  चरिकोट (दीस): गौरीशंकर गाउँपालिकामा मंसिर १६ गते हुने रिक्त उपप्रमुख पदका लागि हुने उपनिर्वाचनका लागि दलका उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्न थालेका छन्। दोलखाका प्रमुख दलहरू…





दोलखामा चालु आर्थिक बर्षमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

चरिकोट (दीस) ः दोलखामा चालु आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । साउनदेखि आइतबार सो दुर्घटनामा परी तीन जनाको मृत्यु भएको हो  ।…